दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले लेस्टर सिटीलाई ६-२ को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा
Sport News
म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । वल्भ्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेपछि सिटीले एक खेल कम खेलेको आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल
भारतलाई हराउँदै नेपाल फाइनलमा
साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको
टेनिस स्टार फेडेररले सन्यास लिने
स्विस भेट्रान टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । फेडेररले यसै साता लेभर कपपछि टेनिस खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन्
नरेश क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा
नेपाली क्रिकेट टोलीका पूर्व ब्याटर नरेश बुढाएर क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । नेप्लिज क्यानडा क्रिकेट क्लबले नरेश सिनियर टोलीको प्रशिक्षणमा परेको जानकारी दिएको
नेपालमा विश्व कपको प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबलाई
कतार विश्व कप २०२२ को नेपालमा प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबले पाएको छ । नेपालमा विभिन्न टेलिभिजनको माध्यमबाट मिडिया हबले विश्व कप प्रसारण गर्ने राजधानीमा शुक्रबार आयोजित
रोनाल्डोको पहिलो गोलमा म्यानचेस्टरको जित
पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजनमा पहिलो गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा जित निकालेको छ । युनाइटेडले मोल्दोभालाई उसकै
नारदमुनि थुलुङ स्मृति गोल्डकपको आठौँ संस्करण असोज ९ देखि
उदयपुरमा नारदमुनी थुलुङ स्मृति गोल्डकपको आठौँ संस्करण आगामी असोज ९ देखि सुरु हुने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा रहेको नारदमुनि रङ्गशालामा हुने प्रतियोगितामा आठ टिमको
बहराइनसँग फराकिलो हार, नेपाल प्रतियोगिताबाट बाहिर
नेपाल एएफसी यू २० एसियन कप छनोटबाट बाहिर भएको छ । गएराति भएको खेलमा घरेलुटोली बहराइनसँग ६–० गोलको फराकिलो अन्तरले पराजित भएको नेपालले अर्को वर्ष हुने एसियन कपमा पुग्ने सबै
रियल म्याड्रिडको सहज जित
स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा रियलले जर्मन प्रतिद्धन्द्धी आरबी लाइप्जिगलाई २–० ले पराजित गरेको हो






















