कतार विश्व कप सुरु हुन ५० दिन भन्दा कम समय बाँकी छ । तर, विश्व फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता सुरु हुनुअघि ठूलो समाचारले तरंग ल्याएको छ । अर्जेन्टिनी कप्तान लियोनल
Sport News
एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार
भियतनाममा जारी एएफसी यू १७ एसियन कप छनोटमा नेपाली टोली लगातार दोस्रो खेलमा पराजित भएको छ । आयोजक भियतनामविरुद्ध शुक्रबार भएको खेलमा नेपाल ५–० ले पराजित भएको छ । दुई दिन
सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा
नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नावालिक बलात्कारको आरोप लागेका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले
नेपालको फिफा वरियतामा सुधार
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ
एसियन कप छनोटमा नेपालको हार
नेपालले हारबाट एएफसी यू १७ एसियन कप च्याम्पियनसिपको सुरुवात गरेको छ । भियतनाममा जारी छनोटमा नेपाली युवा टोली बुधबार ३–० ले पराजित भएको छ । थाइल्यान्डका लागि टोनटावन पुनटामुनीले २ र
च्याम्पियन्स लिगमा रियल अपराजित
युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले आफ्नो समूहमा अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा रियलले सक्तर डोनेस्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी अपराजित
युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । समूह जीमा रहेको सिटीले गएराति एफसी कोपेनहेगनलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु
च्याम्पियन्स लिग : बार्यन र इन्टरको जित, वर्सिलोनाको लगातार दोस्रो हार
जर्मन क्लब बार्यन म्युनिखले चेक रिपब्लिकको क्लब एफसी भिक्टोरियालाई युईएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो अन्तरले पराजित गरेको छ । समूह सीको खेलमा बार्यनले भिक्टोरियालाई
च्याम्पियन्स लिग : नापोली र लिभरपुलको जित
इटालियन सिरी ‘ए’को क्लब नापोलीले युइएफए च्याम्पिन्स लिग फुटबलमा आयक्समाथि ६–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । १ गोलले पछि परेको नापोलीले अग्रता उल्टाउँदै फराकिलो जित
तेस्रो टी २० मा दक्षिण अफ्रिका विजयी
भारतविरुद्धको तेस्रो तथा अन्तिम टी २० क्रिकेटमा दक्षिण अफ्रिका ४९ रनले विजयी भएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकाले दिएको २२८ रनको लक्ष्य पछ्याएको भारत १७८ रनमा अलआउट






















