इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा लिड्स युनाइटेडसँग स्तब्ध बन्दा टोटेनहम हटस्परले सानदार पूनरागमन जित निकालेको छ । लिभरपुल लिड्ससँग २–१ ले स्तब्ध बनेको हो ।
Sport News
प्रिमियर लिगमा चेल्सीको हार
चेल्सीले प्रिमियर लिगमा शनिबार हार बेहोरेको छ । पहिलो हाफमै २ आत्मघाती गोल गरेको चेल्सीले ब्राइटन एन्ड होभ अल्बियोनसँगको खेलमा ४–१ ले पराजित भएको छ । पहिलाो हाफमा नै चेल्सी ३–० ले
मेस्सी र नेयमार चम्कँदा पिएसजीको रोमाञ्चक पूनरागमन जित
फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमाञ्चक पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा पिएसजीले दुई पटक पछि परेको स्थिति उल्ट्याएर ट्रोएसमाथि
बार्सिलोना शीर्षस्थानमा उक्लियो
भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेपछि रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । पोलिस फरवार्ड रोवर्ट
नेपालका रविन्द्रद्वारा गोवा कम्ब्याटमा भारतका खेलाडी नकआउट
भारतीय मिक्स्ड मार्सल आर्टको प्रसिद्ध इभेन्ट गोवा कम्ब्याट २०२२ अन्तर्गत नेपाली खेलाडी रविन्द्र धातले मेन इभेन्टमा भारतीय खेलाडीलाई नकआउट गरेका छन् । उनले मुख्य बाउट जित्दै ५० हजार
युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको सहज जित
युईएफए युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। गयराति भएको खेलमा युनाइटेडले सेरिफलाई ३–० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युनाईटेडलाई जिताउन डिओगो
युरोपा लिगमा आर्सनल पराजित
युईएफए युरोपा लिग फुटबलमा आर्सनल पराजित भएको छ । गयराति भएको खेलमा आर्सनल पीएसभीसँग २–० गोल अन्तरले पराजित भएको हो । पीएसभीलाई जिताउनका लागि जोय वरमेन र लुक डी जोङले एक
पाकिस्तानमाथि जिम्बावेको एक रनको रोमान्चक जित
जिम्बावेले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि एक रनको रोमान्चक जित हात पारेको छ । लगातार दोस्रो हारसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कठिन बनेको छ । जितको लागि १ सय
आयरल्याण्डद्धारा इंग्ल्याण्ड पराजित
आईसीसी टि–२० विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डमाथि पाँच रनको जित निकालेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा डिएल मेथडमा आयरल्याण्डले पाँच रनको जित निकालेको हो
बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरियो
क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि बार्सिलोना बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै युरोपा






















