कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ५६ खेल समाप्त भइसक्दा अब अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ८ खेल मात्रै बाँकी
Sport News
एनरिकेले स्पेनको प्रशिक्षक पद छाडे
लुइस एनरिकेले स्पेनिस राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक पद छाडेका छन् । फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ खेलमा मोरक्कोसँग पराजित भएपछि एनरिके दबाबमा थिए । स्पेनिस फुटबल
स्कटल्यान्डसँग नेपालको हार
आइसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । विहिबार विन्डोहेकमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य
युनाइटेड पोखरा भलिबल कपको खेल तालिका सार्वजनिक
युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा बिहीबारदेखि शुरु हुने युनाइटेड पोखरा भलिबल कपको सहभागी टोली खेल तालिका सार्वजनिक भएको छ । आयोजक युनाइटेड पोखरा क्लबले बुधबार सहभागी
अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास
बेल्जियम फुटबल टोलीका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतारमा जारी विश्व कपमा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि हाजार्डले सन्यासको निर्णय
बंगलादेशलाई भारतविरुद्धको सिरिज
घरेलु टोली बंगलादेशले एक खेल अगावै भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ । मिरपुरमा बुधबार भएको दोस्रो एकदिवसीय खेलमा भारतमाथि पाँच रनको रोमाञ्चक जित
Congratulation to the winners !!!
Congratulation to the winners !!!
पोर्चुगल गोलवर्षा गर्दै क्वाटरफाइनलमा
कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा सुरुवात गराएको पोर्चुगलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पुग्न स्विट्जरल्यान्डविरुद्ध गोलको वर्षा गरेको छ । क्वाटरफाइनलमा
स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनलमा
उपाधिको बलियो दावेदार स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को






















