क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।शुक्रबार राति गेटाफेमाथि १–० को झिनो जित निकालेपछि रियलले बार्सिलोनालाई पछि पार्दै
Sport News
रामोसलाई रातो कार्ड, पिएसजी रोकियो
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्ससँग बराबरीमा रोकिएको छ । पहिलो हाफमै १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो
नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट आजदेखि
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आजदेखि पोखरामा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो
मेस्सी भन्छन् –’यो मेरो अन्तिम विश्वकप’
कतार विश्व कप सुरु हुन ५० दिन भन्दा कम समय बाँकी छ । तर, विश्व फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता सुरु हुनुअघि ठूलो समाचारले तरंग ल्याएको छ । अर्जेन्टिनी कप्तान लियोनल
एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार
भियतनाममा जारी एएफसी यू १७ एसियन कप छनोटमा नेपाली टोली लगातार दोस्रो खेलमा पराजित भएको छ । आयोजक भियतनामविरुद्ध शुक्रबार भएको खेलमा नेपाल ५–० ले पराजित भएको छ । दुई दिन
सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा
नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नावालिक बलात्कारको आरोप लागेका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले
नेपालको फिफा वरियतामा सुधार
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ
एसियन कप छनोटमा नेपालको हार
नेपालले हारबाट एएफसी यू १७ एसियन कप च्याम्पियनसिपको सुरुवात गरेको छ । भियतनाममा जारी छनोटमा नेपाली युवा टोली बुधबार ३–० ले पराजित भएको छ । थाइल्यान्डका लागि टोनटावन पुनटामुनीले २ र
च्याम्पियन्स लिगमा रियल अपराजित
युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले आफ्नो समूहमा अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा रियलले सक्तर डोनेस्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी अपराजित
युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । समूह जीमा रहेको सिटीले गएराति एफसी कोपेनहेगनलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु






















