विश्व नम्बर १ खेलाडी इगा स्वाटेकले शनिबार वर्षको दोस्रो ठूलो उपाधिका रूपमा यूएस ओपन जितेकी छिन् । उनले पाँचौं वरीयता प्राप्त ट्युनेसियाकी ओन्स जाबेरलाई ६–२, ७–६ (७/५) ले पराजित
Other Sports
भलिबल संघको अध्यक्षमा चन्द प्यानल निर्वाचित
नेपालकाे राष्ट्रिय खेल भलिबलकाे नेपाल भलिबल संघमा जीतेन्द्रबहादुर चन्द प्यानल विजयी भएकाे छ। बुधबार राति भएकाे निर्वाचन पछि विहीबार विहान सार्वजनिक भएकाे मत परिणाम अनुसार
नाडाल युएस ओपनबाट बाहिरीए
स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् । न्युयोर्कमा सोमबार राति भएको खेलमा नाडाल अमेरिकाका फ्रान्सेस टियाफोईसँग ३–१ को सेटमा पराजित भएका हुन्
पुलिसका खेलाडीलाई सम्मान तथा बधाई
नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताको विभिन्न खेलमा पदक जित्न सफल आफ्ना खेलाडी तथा टोलीलाई सम्मान र बधाई ज्ञापन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण
वियंका र आशिष यू १६ टेबल टेनिस च्याम्पियन
काठमाडौं (हाम्रो खेलकुद) – एभिएमकी वियंका राई र एपिएमका आशिष मेहता १६ औं हरेराम जोशी मेमोरियल खुला टेबुल टेनिस प्रतियोगिताको १६ वर्ष मुनिमा च्याम्पियन बनेका छन्
अभिषेक र आशुतोषलाई स्वर्ण
काठमाडौं । नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । शनिबार भएको खेलमा अभिषेकले
पोखरामा भदौ ३ र ४ मा राष्ट्रिय एक्यान फुट्सल टुर्नामेन्ट हुने
पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ(एक्यान) कास्कीको आयोजनामा राष्ट्रिय एक्यान फुट्सल टुर्नामेन्ट हुने भएको छ । यही आउँदो भदौ ३ र ४ गते नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ कास्कीको
नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल चाँडै टुङ्गो लाग्ने
गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको
सेरेना विलियम्सले टेनिसबाट संन्यास लिने
काठमाडौँ — कीर्तिमान ग्रान्ड स्लाम विजेता खेलाडी सेनेरा विलियम्सले टेनिस खेलबाट संन्यास योजना रहेको बताएकी छन् । २३ ग्रान्ड स्लाम विजेता सेनेराले आगामी महिनामा हुने युएस ओपनमा
भलिबल संघको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
नेपाल भलिबल संघका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा आसन्न संघको निर्वाचन र भलिबल