नेपालले तेस्रो टि२० आई खेलमा आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा सुरुहुनेछ । पाँच टि२० आई खेलको सिरिज १–१
Cricket
केन्यासँग नेपाल १८ रनले पराजित
नेपाल केन्यासँग दोस्रो टी २० क्रिकेट खेलमा १८ रनले पराजित भएको छ । नैरोवीको जीमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सबै विकेट गुमाएर
एशियाकप क्रिकेट शनिबारदेखि आयोजक श्रीलंका भेन्यू युएई
चार वर्षको अन्तरमा फेरि एक पटक एशिया कप क्रिकेट प्रतियोगिता सुरुहुँदै छ । शनिबारदेखि सुरुहुने प्रतियोगिताको उद्घाटन खेलमा अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल
नेपाल लगातार दोस्रो जीतको खोजिमा
केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम लगातार दोस्रो जीतको खोजीमा रहेको छ । नेपाली टिम ५ खेलको टी २० सिरिज र ३ खेलको एक दिवसीयका लागि अहिले केन्याको राजधानी
तीन खेलाडीले पहिलो खेल गुमाउने पक्का
समयस्यै भिसा नआउँदा बिहीबारदेखि सुरु हुने केन्यासँगको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेल तीन खेलाडीले गुमाउने पक्का भएको छ । आक्रामक अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र
‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै
स्तरीय क्रिकेटको रङ्गशाला निर्माणका लागि धनगढीमा अघि सारिएको‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउने भएको छ। सरकारले धनगढीमा रहेको फाप्ला मैदानमा खेलकुदसम्बन्धी पूर्वाधार निर्माण
जिम्बावेमाथि भारतको क्लिनस्विप
एजेन्सी – भारतले युवा ब्याटर शुभमन गिलको शतकको सहयोगमा तेस्रो ओडिआई खेलमा जिम्बावेलाई १३ रनले हराउँदै क्लिनस्विप गरेको छ । जितको लागि २ सय ९० रनको विजयी लक्ष्य पछ्याएको
नेपाल टी २० लिग : खेलाडी ड्राफ्ट सेप्टेम्बर पहिलो साता
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल टी २० लिगको खेलाडी ड्राफ्ट सेप्टेम्बर पहिलो साता हुने भएको छ । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताका
नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित
एजेन्सी – तीव्र गतिका बलर नसिम शाहको पाँच विकेटको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआई खेलमा नेदरल्यान्ड्समाथि ९ रनको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा
जिम्बावेविरुद्धको एक दिवसीयमा भारतको लगातार १३ औं जीत
जिम्बावेविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले शानदार सुरुआत गरेको छ । आज भएको खेलमा भारतले वेस्टइन्डिजलाई १० विकेटले पराजित गरेको हो । भारतले वेस्टइन्डिजविरुद्धको एक