उपाधि दावेदार अर्जेन्टिना समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान
Sport News
साउदीलाई हराएपनि मेक्सिको नकआउट चरणमा पुगेन
साउदी अरेबियालाई समूहको अन्तिम खेलमा पराजित गरेपनि मेक्सिको फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्न असफल बनेको छ । लुसेल रंगशालामा बुधबार २-१ को जित दर्ता गरेपनि
विश्व च्याम्पियनलाई हराएर पनि बाहिरियो ट्युनिसिया
फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेपनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । समूह डीको अन्तिम खेलमा ट्युनिसियाले
डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुग्यो
अष्ट्रेलिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली राष्ट्र बनेको छ । समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गर्दै अष्ट्रेलिया समूह उपविजेताको
इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा
फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार अहमद बिन अली रंगशालामा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड
अमेरिका विश्वकपको नकआउट चरणमा पुग्यो
फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी बाट अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा मंगलबार इरानलाई १-० ले हराउँदै अमेरिका समूह उपविजेता बन्न
इक्वेडरलाई हराउँदै सेनेगल नकआउट चरणमा
फिफा विश्वकप कतार २०२२ अन्तर्गत सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २-१ ले पराजित गर्दै सेनेगल अन्तिम १६ मा
नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा
नेदरल्यान्ड्स समूह ए को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा कतारलाई २-० ले हराउँदै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो
Congratulation to the winners !!!
लगातार जितसँगै पोर्चुगल नकआउट चरणमा पुग्यो
पोर्चुगल लगातार दोस्रो जितका साथ फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार लुसले रंगशालामा ब्रुनो फर्नान्डेसको दुई गोलमा उरुग्वेलाई २-० ले पराजित गर्दै