फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्नो टोलीका मुख्य फरवार्ड लियोनेल मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको छ । क्लबको अनुमतिविनै साउदी अरबको भ्रमण गरेपछि
Sport News
रियल म्याड्रिड स्तब्ध
स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध बनेको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु टोली रियल सोसिडाडसँग २–० ले स्तब्ध बनेको हो । रियललाई स्तब्ध पार्न रियलकै
स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी
कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ ।
एन्टोनी चम्कँदा युनाइटेडको जित
ब्राजिली विंगर एन्टोनीले एक गोलसँगै अर्काे असिस्ट प्रदान गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । युनाइटेडले घरेलु टोली नटिङहम फरेस्टलाई
युभेन्ट्सको हार, रोमा विजयी
इटालियन सिरी ‘ए’ मा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स घरेलु टोल सस्सुलोसँग १–० ले पराजित भएको हो । सस्सुलोको जितमा दोस्रो हाफमा ग्रेगोइरे डेफ्रेलले गरेको गोल नै निर्णायक
राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित
सिकन्दर राजा र कप्तान साम करनको उत्कृष्ट प्रदर्शनमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २१ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई दुई विकेटले पराजित गरेको छ । पन्जाब
कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित
कप्तान बाबर आजमको उत्कृष्ट शतकमा पाकिस्तानले दोस्रो टि२० आई खेलमा न्युजिल्यान्डलाई ३८ रनले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै घरेलु टोली पाकिस्तानले पाँच टि२० आई खेलको सिरिजमा
हालान्ड चम्कँदा सिटीको सहज जित
नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्ड चम्कँदा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । सिटीले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–१ ले पराजित गर्दै
ब्राइटनसँग चेल्सीको हार
सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सीले घरेलु मैदानमै ब्राइटनसँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा ब्राइटनसँग २–१ ले पराजित भएको हो । ।स्टामफोर्ड ब्रिजमा
एमबाप्पेको कीर्तिमानी गाेलमा पिएसजीको जित
फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्त लिग वानमा सहज जित हात पारेको छ । शीर्षस्थानमा रहेको पिएजिीले दोस्रो स्थानमा