इटालियन सिरी ‘ए’ मा इन्टर मिलान र युभेन्ट्सले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु टोली उडिनेससँग ३–१ ले पराजित भएको हो । सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा
Sport News
मड्रिड डर्वीमा रियलको जित
मड्रिड डर्वीमा जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । रियलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ ले हराएको हो । वान्डा
कप्तान आयुषसहित नेपालका दुई खेलाडीलाई पहिलो हाफमै रातो कार्ड
एएफसी यू-२० च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेलको पहिलो हाफमै नेपाल २-० ले पछि परेको छ । नेपालका कप्तान आयुष घलानसहित दुई खेलाडीले
केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात विजयी
ओपनर केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात जायन्ट्सले लेजेन्ड्स लिग क्रिकेटको उद्धघाटन खेलमा इन्डिया क्यापिटल्समाथि तीन विकेटको विजयी हात पारेको छ । जितको लागि १ सय ८० रनको
स्मिथको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिज विजयी
ओपनर केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात जायन्ट्सले लेजेन्ड्स लिग क्रिकेटको उद्धघाटन खेलमा इन्डिया क्यापिटल्समाथि तीन विकेटको विजयी हात पारेको छ । जितको लागि १ सय ५७ रनको
जर्मन लिगमा बायर्नको पहिलो हार
जर्मन बुन्डेसलिगामा कमजोर सुरुवात गरेको साविक विजेता बायर्न म्युनिखले शनिबार सिजनको पहिलो हार बेहोरेको छ । बायर्नले अग्सबर्गको मैदानमा १-० को हार बेहोरेको हो । घरेलु टोली
बार्सिलोनाले इल्चेलाई हरायो
पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की चम्कँदा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेलाई पराजित गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३–० ले पराजित गरेको हो
डर्टमुन्ड शीर्षस्थानमा उक्लियो
महत्वपूर्ण जित निकाल्दै बोरुसिया डर्टमुन्ड जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लन सफल भएको छ । घरेलु मैदानमा डर्टमुन्डले साल्केलाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल
सनको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित
दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले लेस्टर सिटीलाई ६-२ को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा
म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । वल्भ्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेपछि सिटीले एक खेल कम खेलेको आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल






















