एएफसी यु-१७ एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भियतनाममा अक्टोबर पहिलो साता हुने प्रतियोगिताको लागि खेलाडी छनोट गरेका हुन्
Sport News
नवौ राष्ट्रिय खेलकुदको ट्रफी काठमाडाैं महानगरमा पनि सार्वजनिक
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद - २०७९ को ट्रफी सार्वजनिक गर्नुभएको छ । ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय
रियल म्याड्रिडका मोड्रिचले तीन खेल गुमाउने
स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच कम्तीमा १० दिन मैदान बाहिर रहने भएका छन् ।अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा क्रोएसियाका कप्तान रहेका मोड्रिचले अष्ट्रियाविरुद्ध
स्कोलानी अर्जेन्टिनाकै प्रशिक्षक रहने
अर्जेन्टिनी लियोनेल स्कोलानी क्यानडा, अमेरिका र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा
इंग्ल्याण्डविरुद्ध पाकिस्तानको जित
इंग्ल्याण्डविरुद्धको पाँचौ टी २० म्याचमा पाकिस्तान ६ रनले विजयी भएको छ। गएराति भएको खेलमा पाकिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर
युएईमाथि बंगलादेशको क्लिनस्विप
बंगलादेशले घरेलु टोली युएईमाथि दुई टि२० आई खेलको सिरिज क्लिनस्विप गरेको छ । दोस्रो टि२० आई खेलमा बंगलादेशले युएईलाई ३२ रनले हराउँदै क्लिनस्विप गरेको हो । जितको लागि १ सय ७०
बेन्जेमालाई पिचिची अवार्ड
स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड प्रदान गरिएको छ।बेन्जेमाले पहिलोपटक यो अवार्ड जितेका हुन् । स्पेनिस पत्रिका मार्काले गत सिजन
साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो
साबा महिला बास्केटबल च्याम्पिनयसिपमा नेपाल फेरि पनि उपविजेतामा सिमित भएको छ । माल्दिभ्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेल जित्दै उपाधि जित्ने सम्भावनालाई
अन्जनको ह्याट्रिक, बंगलादेशविरुद्ध नेपालको सहज जीत
बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । नेपालले बंगलादेशविरुद्ध ३–१ गोल अन्तरको जीत दर्ता गर्दा अन्जन विष्टले ह्याट्रिक गरे । उनले पहिलो
राफिन्हा चम्कदा ब्राजिलको सानदार जित
क्याटलान क्लब बार्सिलोनाका फरवार्ड राफिन्हाले दुई गोलसँगै एक असिस्ट दिएपछि ब्राजिलले फिफा विश्वकप कतार २०२२ को लागि खेलिएको अन्तिम मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ






















