नेपालले हारबाट एएफसी यू १७ एसियन कप च्याम्पियनसिपको सुरुवात गरेको छ । भियतनाममा जारी छनोटमा नेपाली युवा टोली बुधबार ३–० ले पराजित भएको छ । थाइल्यान्डका लागि टोनटावन पुनटामुनीले २ र
Sport News
च्याम्पियन्स लिगमा रियल अपराजित
युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले आफ्नो समूहमा अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा रियलले सक्तर डोनेस्कलाई २–१ गोल अन्तरले पराजित गरेको हो
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी अपराजित
युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । समूह जीमा रहेको सिटीले गएराति एफसी कोपेनहेगनलाई ५–० गोल अन्तरले पराजित गरेको हो । घरेलु
च्याम्पियन्स लिग : बार्यन र इन्टरको जित, वर्सिलोनाको लगातार दोस्रो हार
जर्मन क्लब बार्यन म्युनिखले चेक रिपब्लिकको क्लब एफसी भिक्टोरियालाई युईएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो अन्तरले पराजित गरेको छ । समूह सीको खेलमा बार्यनले भिक्टोरियालाई
च्याम्पियन्स लिग : नापोली र लिभरपुलको जित
इटालियन सिरी ‘ए’को क्लब नापोलीले युइएफए च्याम्पिन्स लिग फुटबलमा आयक्समाथि ६–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । १ गोलले पछि परेको नापोलीले अग्रता उल्टाउँदै फराकिलो जित
तेस्रो टी २० मा दक्षिण अफ्रिका विजयी
भारतविरुद्धको तेस्रो तथा अन्तिम टी २० क्रिकेटमा दक्षिण अफ्रिका ४९ रनले विजयी भएको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिकाले दिएको २२८ रनको लक्ष्य पछ्याएको भारत १७८ रनमा अलआउट
टि२० विश्वकमा भारतलाई ठुलो धक्का, बुमराहले विश्वकप गुमाउने
भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले दुइ सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाउने पक्का भएको छ । भारतले औपचारिक रुपमा बाहिरिएको जनाएको
युभेन्ट्सको सानदार जित
इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सानदार जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा बोलोग्नालाई ३–० ले पराजित गरेको छ । युभेन्ट्सको जितमा फिलिप कोस्टिक, डुसान भ्लाहोभिच र
पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डको पोल्टामा
पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डले जितेको छ । पाहुना टोली इंग्ल्याण्डले अन्तिम तथा सातौं टी २०मा पाकिस्तानलाई ६७ रनले पराजित गर्दै सिरिज ४–३ ले आफ्नो पक्षमा पारेको
रियल मड्रिडले शीर्ष स्थान उक्लने मौका गुमायो
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । गएराति भएको खेलमा रियलले ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै तालिकामा १ अंकमात्रै थप्न सफल भयो






















