वट फेसले दुई आत्मघाती गोल गरेपछि लिरभपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई शुक्रबार २–१ ले हराएको छ । सन् २०२२ को अन्तिम लिग खेलमा लिभरपुल एक गोल पछाडि रहेको स्थितिबाट जित
Sport News
रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि राम्रो प्रस्ताव नआएपछि रोनाल्डो अल नासर पुगेका
ग्रिजमन चम्कँदा एट्लेटिको म्याड्रिड विजयी
फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको सानदार प्रदर्शनमा तनावपूर्ण बनेको खेलमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा विजयी भएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली एट्लेटिको
अन्जन र अनन्तको गोलमा पुलिस पराजित
विजय नेपाली, पोखरा राष्ट्रिय टोलीका दुई खेलाडी अन्जन विष्ट र अनन्त तामाङको गोलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेडले २२ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा जित हासिल
पेलेकाे निधनमा मेस्सी, नेयमार र राेनाल्डाे दिए श्रद्धाञ्जली
पेले विश्वका महान् र सबैभन्दा मनपर्ने फुटबलर मध्येका एक थिए। उनको ८२ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा ब्राजिलमा मात्र नभई विश्वभर र सम्पूर्ण फुटबल जगतमा शोकको लहर छ ।
विश्व तथा ब्राजिली लेजेन्ड पेलेको निधन
विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेले पछिल्लो केही
विलियम्सनको दोहोरो शतकमा न्युजिलयान्डको विशाल योगफल
पूर्व कप्तान केन विलियम्सनको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ । चौथो दिनको खेल सकिँदा दोस्रो इनिङमा
रुचाल मुवाँथाई वर्ष खेलाडी
नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई शुक्रबार वर्ष खेलाडीको रुपमा सम्मान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार सम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई
अनन्त सर्वोत्कृष्ट खेलाडीबाट सम्मानित
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खलाडी पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय टिमका डिफेन्डर तामाङलाई ५० हजार पाँच रुपैयाँ सहित
चेल्सीका डिफेन्डर चार साता मैदान बाहिर
लन्डन क्लब चेल्सी र इंग्ल्याण्डका डिफेन्डर रिस जेम्स घुँडाको चोटका कारण चार हप्तासम्म मैदान बाहिर रहने भएका छन् । डिफेन्डर रिस जेम्सले मंगलबार राति बर्नमाउथलाई २–० ले पराजित






















