खेलको अन्त्यतिर डिफेन्डर डानिलोले गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा महत्वपूर्ण जित निकाल्दा इन्टर मिलान भने दुई पटक अग्रता लिएर पनि बराबरीमा रोकिएको छ । युभेन्ट्सले
Sport News
रियल म्याड्रिडकाे हार
स्पेनिस ला लिगामा बार्सिलोनाका पुर्व प्रशिक्षक क्विके सेटिनको नेतृत्वमा रहेको भिल्लारियलसँग रियल म्याड्रिडले हार बेहोरेको छ । रियल घरेलु टोली भिल्लारियलसाग २–१ ले स्तब्ध बनेको हो
म्यानचेस्टर युनाटेडको सहज जित
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले अर्काे प्रिमियर लिग क्लब एभर्टनलाई ३–१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको
मेस्सी, नेयमार र एमबाप्पेविनै पिएसजीका जित
स्टार फरवार्डत्रय लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेविनै जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको अघिल्लो चरणमा प्रवेश गरेको छ । तेस्रो डिभिजनको
नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने अवसर
नेपाललाई २०२३ मा विश्व क्रिकेटका शक्तिशाली देश भारत र पाकिस्तानसँग खेल्न पाउने अवसर छ । एसियन क्रिकेट काउन्सिले आफ्नो २०२३/२४ को क्यालेन्डर सार्वजनिक गर्दा नेपाललाई उक्त अवसर
म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । सिटीले चेल्सीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । सिटीको जितमा दोस्रो
रोनाल्डोले प्रतिबन्धका कारण आज डेब्यु गर्न नपाउने
साउदी क्लब अल नासरमा अनुबन्ध भएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा खेल्दा लागेको प्रतिबन्धका कारण नयाँ क्लबबाट डेब्युका लागि प्रतिक्षा गर्नुपर्ने
न्यास्रीको ह्याट्रिकमा सेभियाकाे सानदार जित, एट्लेटिको पनि विजयी
मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको ह्याट्रिक मद्दतमा सहज जित हात पार्दै सेभिया स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मोरक्कोका फरवार्ड युसुफ इन
दाेस्राे टी-२० मा श्रीलंका विजयी, भारतसँगकाे शृंखला बराबरी
श्रीलंकाले भारतविरुद्धको शृंखला अन्तर्गत दाेस्राे खेलमा १६ रनकाे राेमान्चक जित हासिल गरेकाे छ । पहिलाे खेलमा २ रनले हारेकाे श्रीलंकाले याे जितसँगै शृंखला बराबरी गरेकाे हाे
नेपाेलीकाे पहिलाे हार, युभेन्टसकाे लगातार साताैं जित
इटालियन सिरी ‘ए’ मा नेपोलीले सिजनको पहिलो हार बेहोर्दा युभेन्टसकाे लगातार साताैं जित दर्ता गरेकाे छ । इन्टर मिलानसँग १–० ले पराजित भएपछि नेपोलीले सिरी ‘ए’ मा सिजनको पहिलो






















