जर्मन फरवार्ड काई हाभर्टजको गोलमा लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । चेल्सीले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई १–० ले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको
Sport News
पिएसजीको हार
फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको दोस्रो हार बेहोरेको छ ।पिएसजी घरेलु टोली रेन्नेससँग १–० ले स्तब्ध बनेको हो । पिएसजीलाई स्तब्ध
मार्टिनेजको गोलमा इन्टरको जित, मिलान हारबाट जाेगियाे
अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजको गोलमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा झिनो जित निकालेको छ । इन्टरले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को कठिन जित निकालेको हो ।
मार्च चम्कँदा लिभरपुल स्तब्ध
इंग्लिस विंगर सोली मार्चले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि लिभरपुल इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको छ । लिभरपुल घरेलु टोली ब्राइटनसँग ३–० ले स्तब्ध बनेको
श्रीलंकाको ओडिआई इतिहासकै लज्जास्पद हार
श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतसँग ३ सय १७ रनको इतिहासकै लज्जास्पद हार ब्येहोरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा भारतले क्लिनस्वीप गरेको छ
अर्थपूर्ण डर्बी रोमाञ्चको साता
आर्सनलले टोटेनहम र म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडको सामना गर्दै लन्डन — अहिले तत्काल इंग्लिस प्रिमियर लिगको उपाधि दोहोरो देखिन्छ, आर्सनल र म्यानचेस्टर सिटीबीच । यो
बार्सिलोना सुपर कपको फाइनलमा
ला लिगा प्रतिद्धन्द्धी रियल बेटिसलाई टाइब्रेकरमा पराजित गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले रियल बेटिसलाई टाइब्रेकरमा ४–२
मेस्सी फिफा बेस्ट अवार्डमा मनोनित
अर्जेन्टिनाका विश्व कप विजेता कप्तान लियोनल मेस्सी २०२२ को फिफा बेस्ट अवार्डका लागि मनोनयनमा परेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जित्न
मेस्सी फर्किएको खेलमा पिएसजीको जित
विश्व विजेता फरवार्ड लियोनेल मेस्सी विश्वकपपछि फर्किएको खेलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ । घरेलु मैदानमा
म्यानचेस्टर सिटी कारवाओ कपबाट बाहिरियो
प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्यान्टनसँग स्तब्ध हुँदै म्यानचेस्टर सिटी इएफएल अर्थात कारवाओ कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । सिटी घरेलु टोली साउथह्याम्टनसँग २–० ले पराजित





















