नेपाली टोली बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । राउन्ड रोविनको आफ्नो अन्तिम खेलमा मंगलबार भारतमाथि ३–१ को सानदार जित निकाल्दै नेपाल फाइनलमा पुग्न सफल
Sport News
म्यानचेस्टर सिटीलाई आर्थिक नियम उल्लंघनको आरोप
इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको आरोप लागेको छ ।प्रिमियर लिगले चार वर्षको अनुसन्धानपछि म्यानचेस्टर सिटीमाथि १०० भन्दा बढी आर्थिक नियम
लिड्सका प्रशिक्षक मार्स बर्खास्त
इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक जेसी मार्सलाई बर्खास्त गरेको छ ।आइतबार राति नटिङहम फरेस्टसँग १–० ले पराजित भएको भोलिपल्ट लिड्सले आफ्नो मुख्य
टि२० विश्वकप च्याम्पियन कप्तान फिन्चले लिए सन्न्यास
अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउने ओपनर तथा कप्तान आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । यसअघि नै टेस्ट र ओडिआई क्रिकेट छाडेका उनले टि२०
केनको गोलमा म्यानचेस्टर सिटीको हार
फरवार्ड ह्यारी केनको निर्णायक गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । टोटेनहमले घरेलु मैदानमा सिटीमाथि १–० को जित निकालेको हो ।
मिलान डर्वीमा इन्टरको जित
इटालियन सिरी ‘ए’ को मिलान डर्वी भिडन्तमा इन्टर मिलानले जित निकालेको छ । इन्टर मिलानले एसी मिलानलाई १–० ले पराजित गरेको हो । इन्टरको जितमा पहिलो हाफमा अर्जेन्टिनी
बायर्न शीर्षस्थानमा उक्लियो
वल्फ्सवर्गलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको बायर्नले घरेलु टोली वल्फ्सवर्गलाई ४–२ ले पराजित गर्दै युनियन बर्लिनलाई
बार्सिलोनाको ८ अंकको स्पष्ट अग्रता
शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ८ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । आइतबार राति घरेलु मैदानमा सेभियालाई ३–० ले पराजित गर्दै बार्सिलोनाले
म्यानचेस्टर विजयी, क्यासमिरोलाई रातो कार्ड
ब्राजिली मिडफिल्डर क्यासमिरोले रातो कार्ड खाएको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–१ ले
वल्भ्ससँग लिभरपुलको लज्जास्पद हार
मर्सिसाइड क्लब लिभरपुलले यो सिजन खराव प्रदर्शनलाई निरन्तरता दिने क्रममा वल्भ्ससँग लज्जास्पद हार बेहोरेको छ । लिभरपुल घरेलु टोली वल्भ्ससँग ३–० ले स्तब्ध बनेको हो । लिभरपुललाई






















