पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग अन्तर्गत अल वेहदाविरुद्ध खेलमा चार गोल गरेका छन् । अल नासरले ४-० को जित दर्ता गर्दा सबै गोल रोनाल्डोले गरे । पहिलो
Sport News
रोनाल्डोको ६१औं ह्याट्रिक
आफ्नो ३८औं जन्मदिनको चार दिनपछि पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले सन् २०१९ पछि एकै खेलमा ह्याट्रिकसहित चार गोल गर्दा करिअरकाे ६१औं ह्याट्रिक पूरा गरेको छ
मार्सेसँग पराजित भएपछि पीएसजी फ्रेन्च कपबाट बाहिर
१४ पल्टको कीर्तिमानी विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ । अन्तिम १६ को खेलमा पीएसजीलाई उसको सबैभन्दा मुख्य प्रतिद्वन्द्वी मार्सेले २–१ ले हराएको
लिड्ससँग युनाइटेडको रोमाञ्चक बराबरी
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बुधबार लिड्स युनाइटेडसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडलले दुई गोलले पछाडि रहेर बराबरी
विराट गोल्डकपको तयारी तीब्र
अर्को महिना आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक
अर्जेन्टिनासहित चार राष्ट्रकाे विश्वकप आयोजनामा संयुक्त दावी
दक्षिण अमेरिकाको चार राष्ट्र विश्व च्याम्पियन अर्जेन्टिनासहित चिली, पाराग्वे र उरुग्वेले सन् २०३० विश्वकप आयोजना गर्न आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका छन्
भूकम्पमा परी टर्कीका गोलरक्षकको निधन
टर्कीका गोलरक्षक अहमेट एयुप तुर्कासलानको भूकम्पमा परी मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । सोमबार भएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ५
लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड
लेब्रोन जेम्सले एनबीए इतिहासकै सबैभन्दा बढी अंक बनाएका करिम अब्दुल–जब्बरको ३९ वर्ष पुरानो कीर्तिमान मंगलबार तोडेका छन् । करिमको प्रदर्शनलाई धेरैले कहिल्यै तोड्न नसकिने कीर्तिमानको
डुसान चम्कँदा युभेन्ट्सको सहज जित
सर्वियन फरवार्ड डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ । युभेन्ट्सले घरेलु टोली सालेरनिटानामाथि ३–० को
भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ
पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितालाई चौधरी ग्रुपको उत्पादन मुस्ताङले मुख्य प्रायोजन गरेको छ । प्रायोजन सम्झौतापछि प्रतियोगिताको नाम अब ‘मुस्ताङ भद्रपुर झापा



















