गत सिजन च्याम्पियन्स लिगको फाइनलमा भिडेका रियल म्याड्रिड र लिभरपुल यस पटक राउन्ड अफ १६ चरणमा भिड्ने भएका छन् । उपाधि दावेदार बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि आमने सामने हुने
Sport News
पुरुष भलिबलकाे स्वर्ण एपीएफलाई
पोखरा– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा प¥यो । दोस्रो सेट
लिभरपुलले टोटेनहमलाई हरायो
फरवार्ड मोहमद सलाहले दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरलाई पराजित गरेको छ । लिभरपुलले टोटेनहमको मैदानमा २-१ को जित
एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए
एस्टन भिल्लाका नवनियुक्त प्रशिक्षक उनाइ एमेरीले जिम्मेवारी लिएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडलाई हराएका छन् । घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लाले ३-१ को जित दर्ता गरेको
आर्सनलले चेल्सीलाई हरायो
लन्डन डर्वीमा आर्सनलले इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सीलाई पराजित गरेको छ । आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले पराजित गरेको हो । स्टाम फोर्ड ब्रिजमा आइतबार राति भएको
नेयमार चम्कँदा पिएसजीको जित
ब्राजिली फरवार्ड नेयमार चम्कँदा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टलाई पराजित गरेको छ । पिएसजीले लोरिएन्टलाई उसकै मैदानमा २–१ को जित
इन्टर मिलानमाथि युभेन्ट्सको जित
इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले इन्टर मिलानमाथि सहज जित निकालेको छ । युभेन्ट्सले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा एड्रिएन राविओट र
म्यानचेस्टर सिटीको रोमान्चक जित
खेलको अधिकांश समय १० खेलाडीमा सिमित हुनका बाबजुद म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा फुलहमलाई पराजित गरेको छ । घरेलु मैदानमा सिटीले २-१ को जित दर्ता
पिकेको अन्तिम खेलमा बार्सिलोनाको जित
भेट्रान डिफेन्डर जेरार्ड पिकेको अन्तिम खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले पराजित गरेको हो
रोमाञ्चक जितसँगै मिलान दोस्रो स्थानमा उक्लियो
एसी मिलानले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको मिलानले स्पेजियालाई २–१ ले पराजित गरेको हो । मिलानोमा शनिबार राति भएको खेलमा