पाकिस्तान आइसिसी विश्वकप एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना रहेको छ । आगमी अक्टोबर नोभेम्बरमा १० टोलीबीच भारतमा हुने विश्वकपमा दुई देशको आन्तरिक राजनीतिको कारण पाकिस्तान
Sport News
मुम्बईमाथि बेंगलोरको सानदार जित
कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार
पिएसजीको अर्काे हार
फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा अर्काे हार बेहोरेको छ । पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजित भएको हो । पिएसजीलाई हार
म्यानचेस्टर युनाइटेडको हार
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । युनाइटेड घरेलु टोली न्यूक्यासल युनाइटेडसँग २–० ले पराजित भएको हो । न्यूक्यासलको जितमा जोसेफ विललक र कलुम
नेपोलीमाथि मिलानको सानदार जित
एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीमाथि सानदार जित दर्ता गरेको छ । नेपोलीले घरेलु मैदानमै मिलानसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । मिलानको जितमा
बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित
कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । रियलले घरेलु मैदानमा रियल
भिल्लासँग चेल्सीको हार
इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले घरेलु मैदानमै एस्टन भिल्लासँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा भिल्लासँग २–० ले पराजित भएको हो । भिल्लाको जितमा ओली वाट्किन्स
डर्टमुन्डलाई हराउँदै बायर्न शीर्षस्थानमा
जर्मन ‘डेर क्लासिकेर’ मा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा डर्टमुन्डलाई ४–२ ले पराजित गर्दै
युभेन्ट्स विजयी, इन्टरको हार
इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सफलता हात पार्दा शीर्ष दौडमा रहेको इन्टर मिलानले हार बेहोरेको छ ।युभेन्ट्सले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को कठिन जित आत्मसात् गरेको हो
जेसस चम्कँदा आर्सनलको सानदार जित
ब्राजिली फरवार्ड गाब्रिएल जेससको उच्च प्रदर्शनमा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ । आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४–१






















