इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सिजनको दोस्रो हार बेहोरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी घरेलु टोली साउथह्याम्टनसँग २–१ ले पराजित भएको हो । घरेलु
Football
बेन्जेमा र भिनिको गोलमा रियल म्याड्रिडको जित
फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली विंगर भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ । रियलले १० खेलाडीमा
बार्सिलोनाको सानदार जित
क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा रियल भालाडोलिडमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो
केनको २ गोल, टोटनहेमको सहज जीत
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहेम विजयी भएको छ । गयराति भएको खेलमा टोटनहेमले नटिङघम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । दुवै गोल टोटनहेमका लाग हेरि
नेयमारको गोलमा पिएसजी हारबाट जोगियो
ब्राजिली फरवार्ड नेयमार जुनियरको पेनाल्टी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा हारबाट जोगिएको छ । पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १–१ गोलको
चेल्सीको जितमा स्टर्लिङको दुई गोल
इंग्लिस विंगर फरवार्ड रहिम स्टर्लिङको दुई गोलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको
हालान्डको ह्याट्रिक, सिटीको सानदार जीत
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतले क्रिष्टल प्यालेसलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । २ गोलले पछि परेको सिटीले
बर्नमाउथको पोस्टमा लिभरपुलको ९ गोल
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एएफसी बर्नमाउथको पोस्टमा ९ गोल प्रहार गरेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमा ५ गोल गरेको थियो भने दोस्रो
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथ ह्याम्पटनमाथि १–० गोलको झिनो जीत दर्ता गर्न सफल भयो
आर्सनलको लगातार चौथौ जीत
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार चौथो जीत दर्ता गरेको छ। शनिबार राति भएको खेलमा आर्सनलले फुलह्याममाथि २–१ गोल अन्त्रको पुनरागमन जीत दर्ता गरेको हो