फ्रान्सको पुरुष राष्ट्रिय फुटबलको टोलीको मुख्य प्रशिक्षकमा अझै दुई वर्ष डिडियर डेसच्याम्प्स नै रहने भएका छन् । फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले डेसच्याम्प्स नै सन् २०२४
Football
मेस्सी विश्वकपमा सर्वाधिक खेल्ने खेलाडी बन्दै
अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने भएका छन् । मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मंगलबार हुने
‘हाम्रो ध्यान सेमिफाइनलमा छ’
फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा अर्जेन्टिनाको ध्यान क्रोएसियालाई कसरी हराउनेमा नै रहेको प्रशिक्षक लिओनेल स्कालोनीले बताएका छन् । उपाधिको बलियो दावेदारको रुपमा
ठूलो सपना साकार पार्न असफल भएँ – रोनाल्डो
पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आँफुले करिअरकै ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइलमा मोरक्कोसँग १–० ले
रोनाल्डो रुँदै विश्वकपबाट बिदा भए
फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा
इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
उपाधि रक्षाको लक्ष्यमा रहेको साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले
पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा
फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १-० को जित दर्ता गर्दै मोरक्को विश्वकपको अन्तिम चारमा
अर्जेन्टिना नाटकीय जितसँगै विश्वकपको सेमिफाइनलमा
नाटकीय खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना
ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनलमा
क्रोएसियाले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो
फिफा विश्वकप २०२२ – गोल्डेन बुटको दौडमा को अघि ?
कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ५६ खेल समाप्त भइसक्दा अब अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ८ खेल मात्रै बाँकी






















