म्यानचेस्टर सिटीले प्रिमियर लिगमा जितको यात्रालाई निरन्तरता दिएको छ । घरेलु मैदानमा सिटीले शनिबार साउथह्याम्टनलाई ४–० ले हराएको छ । इर्लिङ हालान्डले गोल गर्ने क्रमलाई जारी राखेका
Football
चेल्सीको पाँचौ जित
केइ हार्भेट्स, क्रिस्टियन पुलिसिस र अर्मान्डो ब्रोजाले गोल गरेपछि चेल्सी उल्भ्सलाई शनिबार ३–० ले हराउँदै चेल्सी प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा उक्लेको छ । लिगमा चेल्सीको यो
मिलानले युभेन्ट्सलाई हरायो
इटालियन सिरी ‘ए’ मा एसी मिलानले युभेन्ट्सलाई पराजित गरेको छ । घरेलु मैदानमा मिलानले युभेन्ट्समाथि २–० को सहज जित निकालेको हो । मिलानको जितमा फिकायो तोमारी र ब्राहिम
डर्टमुन्ड र बायर्नको रोमाञ्चक बराबरी
दुई गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली बोरुसिया डर्टमुन्डले बायर्न म्युनिखसँग बराबरी खेल्दै अंक खोस्न सफल भएको छ । घरेलु मैदानमा डर्टमुन्डले बायर्नसँग २–२ गोलको
रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो
क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।शुक्रबार राति गेटाफेमाथि १–० को झिनो जित निकालेपछि रियलले बार्सिलोनालाई पछि पार्दै
रामोसलाई रातो कार्ड, पिएसजी रोकियो
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेइम्ससँग बराबरीमा रोकिएको छ । पहिलो हाफमै १० खेलाडीमा समेटिएको पिएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो
मेस्सी भन्छन् –’यो मेरो अन्तिम विश्वकप’
कतार विश्व कप सुरु हुन ५० दिन भन्दा कम समय बाँकी छ । तर, विश्व फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता सुरु हुनुअघि ठूलो समाचारले तरंग ल्याएको छ । अर्जेन्टिनी कप्तान लियोनल
एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार
भियतनाममा जारी एएफसी यू १७ एसियन कप छनोटमा नेपाली टोली लगातार दोस्रो खेलमा पराजित भएको छ । आयोजक भियतनामविरुद्ध शुक्रबार भएको खेलमा नेपाल ५–० ले पराजित भएको छ । दुई दिन
नेपालको फिफा वरियतामा सुधार
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो । नयाँ
एसियन कप छनोटमा नेपालको हार
नेपालले हारबाट एएफसी यू १७ एसियन कप च्याम्पियनसिपको सुरुवात गरेको छ । भियतनाममा जारी छनोटमा नेपाली युवा टोली बुधबार ३–० ले पराजित भएको छ । थाइल्यान्डका लागि टोनटावन पुनटामुनीले २ र