विश्व विजेता फरवार्ड लियोनेल मेस्सी विश्वकपपछि फर्किएको खेलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ । घरेलु मैदानमा
Football
म्यानचेस्टर सिटी कारवाओ कपबाट बाहिरियो
प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्यान्टनसँग स्तब्ध हुँदै म्यानचेस्टर सिटी इएफएल अर्थात कारवाओ कपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । सिटी घरेलु टोली साउथह्याम्टनसँग २–० ले पराजित
रियल म्याड्रिड फाइनलमा
ला लिगा प्रतिद्धन्द्धी भ्यालेन्सियाको चुनौती टाइब्रेकरमा पन्छाउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा
रासफर्ड चम्कँदा म्यानचेस्टर कारवाओ कपको सेमिफाइनलमा
खेलको अन्त्यतिर परिवर्तित फरवार्ड मार्कस रासफर्डले दुई गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड इएफएल कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । युनाइटेडले घरेलु
फ्रान्सका कप्तानद्धारा सन्यास घोषणा
विश्व उपविजेता फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय लोरिसले फिफा विश्वकप कतार २०२२ सकिएको ३ सातापछि
बेलद्धारा सन्यासको घोषणा
वेल्सका कप्तान ग्यारेथ बेलले ३३ वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका छन् । वेल्सको सबैभन्दा धेरै क्याप र सर्वाधिक गोलकर्ता रहेको बेलले सामाजिक सञ्जालबाट व्यवसायिक खेल
मार्टिनेज पोर्चुगलको मुख्य प्रशिक्षक नियुक्त
पोर्चुगलले बेल्जियमका पूर्व प्रशिक्षक रोबर्टाे मार्टिनेजलाई आफ्नो टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोर्चुगल फुटबल फेडेरेसनले मार्टिनेजलाई ४ वर्षको लागि मुख्य प्रशिक्षकमा
बार्सिलोनालाई स्पष्ट तीन अंकको अग्रता
म्याड्रिड — ओसमन डेम्बेलेले पहिलो हाफमा गरेको गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई १–० ले हराएको छ । यससँगै लिग तालिकाको शीर्ष स्थानमा स्पष्ट तीन
नेपोली सात अंकले अगाडि
मिलान — नेपोलीले इटालीको सिरी 'ए' को शीर्ष स्थानमा सात अंकको अग्रता खोलेको छ । उसले यसका लागि १० खेलाडीमा सीमित भएको साम्पडोरियालाई २–० ले हराएको हो । नेपोलीले भिक्ट ओसिमनको गोलले
लिभरपुल र वल्भ्सको बराबरी
इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र वल्भ्सले एफए कपको तेस्रो चरणको खेलमा बराबरी खेलेका छन् । लिभरपुल र वल्भ्सले २–२ गोलको बराबरी खेलेका हुन् । एनफिल्डमा शनिबार राति भएको