स्पेनिस युवा मिडफिल्डर पेड्रीको निर्णायक गोलमा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ । बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि १–०
Football
रियल म्याड्रिड क्लब विश्वकप च्याम्पियन
स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । साउदी अरेबियनको अल हिलालमाथि ५–३ को जित दर्ता गर्दै रियल पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो
शीर्षस्थानको आर्सनल रोकियो
सुरुवाती अग्रता जोगाउन नसक्दा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । आर्सनल घरेलु मैदानमा ब्रेन्टफर्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो
बायर्न र डर्टमुन्ड विजयी
जर्मन बुन्डेसलिगाको शीर्ष दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले सफलता हात पारेका छन् ।बायर्न म्युनिखले घरेलु मैदानमा भिएफएल बोचुमलाई ३–० ले पराजित गरेको छ
बायर्नविरुद्ध पिएसजीको आक्रामण जोडी टुट्ने
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरणमा फ्रान्स र जर्मनीका च्याम्पियन क्लब आमनेसामने हुँदैछन् । मंगलबार राती हुने पहिलो लेगको खेलमा उपाधिको दावेदारका रुपमा हेरिएका
ब्राजिली भेट्रान डिफेन्डरले चेल्सीमा सम्झौता थपे
ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भाले इंग्लिस क्लब चेल्सीसँगको सम्झौता नविकरण गरेका छन् । सिल्भाले चेल्सीसँग थप एक वर्षको सम्झौता नविकरण गरेको हो । यससँगै ३८ वर्षीय
जिरुडको गोलमा मिलानको जित
फ्रान्सेली फरवार्ड ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित निकालेको छ । मिलानले घरेलु मैदानमा टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । मिलानको
द वेष्ट अवार्ड- मेस्सी, एमबाप्पे र बेन्जेमा अन्तिम प्रतिस्पर्धामा
करिम बेन्जेमा, लियोनल मेस्सी र केलियन एमबाप्पे शुक्रबार द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४
रोनाल्डोको चार गोल
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग अन्तर्गत अल वेहदाविरुद्ध खेलमा चार गोल गरेका छन् । अल नासरले ४-० को जित दर्ता गर्दा सबै गोल रोनाल्डोले गरे । पहिलो
रोनाल्डोको ६१औं ह्याट्रिक
आफ्नो ३८औं जन्मदिनको चार दिनपछि पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले सन् २०१९ पछि एकै खेलमा ह्याट्रिकसहित चार गोल गर्दा करिअरकाे ६१औं ह्याट्रिक पूरा गरेको छ