युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आज (मंगलबार) देखि सुरु हुँदैछ । यसपटकको च्याम्पियन्स लिग च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता
Football
आर्सनललाई हराउँदै युनाइटेडको लगातार चौथो जित
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई सिजनको पहिलो हार चखाएको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा आर्सनल ३-१ ले पराजित भयो
अग्रता जोगाउन नसक्दा सिटी रोकियो
सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । सिटी घरेलु टोली एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकिएको हो । भिल्ला
लिभरपुल बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ । मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बरारीमा रोकिएको हो । गुडिसन पार्कमा शनिबार राति
तनावपूर्ण खेलमा चेल्सीको जित
इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लन्डन क्लब चेल्सीलेजित हासिल गरेका छ । चेल्सीले घरेलु मैदानमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै छिमेकी प्रतिद्वन्द्वी वेस्ट
बायर्न रोकियो, डर्टमुन्डको जित
जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिदा बोरुसिया डर्टमुन्डले झिनो जित निकालेको छ । बायर्न घरेलु टोली युनियन बर्लिनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
मिलान ‘डर्वी’ मा मिलानको पूनरागमन जित
यो सिजनको इटालियन सिरी ‘ए’ को मिलान ‘डर्वी’ मा एसी मिलानले इन्टर मिलानमाथि पूनरागमन जित निकालेको छ । मिलानले इन्टरमाथि ३–२ को रोमाञ्चक जित आत्मसात् गरेको हो । मिलानोमा
रियल म्याड्रिडको लगातार चौथो जित
युरोपेली च्याम्पियन रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार चौथो जित दर्ता गरेको छ । शनिबार घरेलु मैदानमा रियल म्याड्रिडले रियल बेटिसमाथि २-१ को जित दर्ता गरेको हो
कुन्डे चम्कँदा बार्सिलोनाले सेभियालाई हरायो
फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेले आफ्नै पुर्व क्लब सेभियाविरुद्ध दुई गोलको लागि असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ
एमबाप्पे र मेस्सी चम्कँदा पिएसजी अपराजित
फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी चम्कँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राख्न सफल भएको छ






















