• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » हालान्ड चम्कँदा म्यानचेस्टर सिटीको सहज जित

हालान्ड चम्कँदा म्यानचेस्टर सिटीको सहज जित

29/12/2022

नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको सानदार प्रदर्शनमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

सिटीले घरेलु टोली लिड्समाथि ३–१ को सहज जित निकालेको हो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खान पुगेको थियो ।

एलान्ड रोडमा बुधबार राति भएको खेलमा सिटीको जितमा हालन्डले दुई तथा रोड्रीले एक गोल गरे । लिड्सका पास्कल स्ट्रुजिकले एक गोल फर्काए खेलको सुरुवातदेखि नै सिटीले घरेलु टोलीमाथि लगातार दवाव बढाएपनि पहिलो गोलको लागि पहिलो हाफको अन्तिम समय कुर्नुपरेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५१औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले ज्याक ग्रेलिसको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ६४औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटीले खेलमा ३–० को आरामदायी अग्रता बनायो । उनले ज्याक ग्रेलिसकै पासमा गोल गरेका थिए । यससँगै उनले प्रिमियर लिगमा १४ खेलबाट २० गोल पु¥याएका छन् । उनले ३ असिस्ट पनि दिएका छन् । उनी म्यानचेस्टर सिटीबाट प्रिमियर लिगमा सबैभन्दा छिटाे २० गाेल गर्ने खेलाडी बनेका छन् ।

७३औं मिनेटमा पास्कलले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीले शीर्षस्थानको आर्सनलमाथि दवाव बढाएको छ । सिटीको १५ खेलबाट ३५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ४० अंक छ । पराजित लिड्स १५ अंक जोडेर १५औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.