• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको जित

हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको जित

07/09/2022

उच्च लयमा रहेका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगमा सानदार विजयी सुरुवात गरेको छ ।

सिटीले स्पेनिस क्लब सेभियालाई ४–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । सिटीको जितमा हालान्डले दुई गोल गर्दा फिल फोडेन र रुवेन डियासले समान एक गोल थपे ।

रमन सान्चेज पिजुआन सेभियामा मंगलबार राति भएको खेलको २०औं मिनेटमा हालान्डको गोलबाट सिटीले अग्रता लिन सफल भयो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।

घरेलु टोलीलाई लगातार दवावमा राखेपनि सिटीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५८औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा हालान्डले फिल फोडेनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई सहज जिततर्फ अघि बढाए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रुवेन डियासले जोओ क्यान्सेलोको पासमा गोल गर्दै सिटीलाई ४–० को सानदार जित दिलाए ।

यस जितसँगै सिटी समूह ‘जी’ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि डर्टमुन्ड गोलअन्तरमा पछि छ । एफसी कोपेनहेगन र सेभिया अंकविहीन छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले डेनिस क्लब एफसी कोपेनहेगनलाई ३–० ले पराजित गरेको छ । डर्टमुन्डको जितमा मार्काे रिउस, राफायल गुरेइरो र जुड बेलिङहमले गोल गरे ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.