• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » स्कटल्यान्डसँग नेपालको हार

स्कटल्यान्डसँग नेपालको हार

09/12/2022

आइसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।

विहिबार विन्डोहेकमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा मात्र १७ ओभरमा पूरा गर्यो । आक्रामक सुरुवात गरेको स्कटल्यान्डका लागि जर्ज मुन्सेले २८ बलमा ७ चौका र २ छक्कासहित ४५ रनको योगदान दिएका थिए । त्यस्तै अर्का ओपनर काइल कोट्जरले १४ बलमा ३ चौकासहित १६ रन जोडे ।

क्रिस्टोफर म्याकब्राइडले ४० बलमा ७ चौकाको सहयोगमा नटआउट ४६ रन जोडे । उनलाई कप्तान रिचार्ड बेरिंगटनले १२ रन जोड्दै अन्त्यसम्म साथ दिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र गुलशन झाले १-१ विकेट लिए ।

टस जितेर ब्याटिङ थालेको नेपाल ३५.३ ओभरमा मात्र १ सय १९ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४७ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । रोहितले ५७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । उनी २६ औं ओभरमा आठौं विकेटका रुपमा पेभेलियन फर्केका थिए ।

खेलको तेस्रो बलमै अर्जुन साउदलाई गुमाएको नेपालका लागि अर्का ओपनर आसिफ शेख पनि चौथो ओभरमा पेभेलियन फर्किए । ज्ञानेन्द्र मल्ल १६ बलम ९ रन जोड्दै आउट भएपछि नेपाल १६-३ को दयनीय अवस्थामा पुगेको थियो ।

त्यसपछि दीपेन्द्रसिंह ऐरी २१ बलमा १४ रन जोड्दै आउट भए । मध्यक्रममा आरिफ शेखले १६ बलमा ६ रन जोड्दा हरिशंकर शाहले १ रन मात्र बनाए । लगातार विकेट पतनसँगै नेपाललाई १ सय रन पार गराउन सोमपाल कमीले १६ र ललित राजवंशीले ११ रनको योगदान दिए ।

स्कटल्यान्डका ब्रेन्डन म्क्कुलेन, सफ्यान सरिफ र मार्क वाटले २-२ तथा क्रिस सोल, क्रिस्टोफर मक्ब्राइड र क्रिस ग्रिभ्सले १-१ विकेट लिए । जारी सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुँदा पछिल्ला दुई खेलमा नेपाल पराजित भएको छ । सिरिजको कुनै खेलमा नेपालले २ सय रन पार गरेन ।

यस हारसँगै नेपालको शीर्ष ३ मा पर्ने सम्भावना पातलिएको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अंक जोड्दै शीर्षस्थानमा छ । नेपाल भने २४ खेलमा १८ अंक जोड्दै पुछारबाट दोस्रोमा छ । नेपाल तेस्रो स्थानबाट अझै १९ अंक पछि छ ।

Share
Tweet

RELATED ARTICLES

  • नेपालको टी-२० विश्वकप यात्रा: इटालीविरुद्ध पहिलो **जुवा** जितेर इतिहास रच्ने आशा

    12/02/2026

  • पाकिस्तानको रोमाञ्चक जितले क्रिकेट प्रेमीको मन जित्यो – लगातार दोस्रो सफलता!

    11/02/2026

  • दक्षिण अफ्रिकाको रोमाञ्चक जितले नेपाली क्रिकेट प्रेमीको मन जित्यो – क्यानडालाई ५७ रनले हराउँदै विजयी सुरुवात

    10/02/2026

  • नेपालले इङ्ल्यान्डलाई हराउन लागेको थियो, तर अन्तिम बलमा फेरि हृदय टुट्यो – टी-ट्वान्टी विश्वकपको रोमाञ्चक खेल

    09/02/2026

  • आजबाट टी-२० विश्वकपको रोमाञ्चक यात्रा सुरु हुँदैछ, नेपाली दर्शकको मनमा उत्साहको लहर

    07/02/2026

  • नेपालले क्यानडालाई हराउँदा आसिफको आगोले मन जित्यो, विश्वकपको आशा बढ्यो

    06/02/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.