• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » स्कटल्याण्डमाथि अमेरिकाको २ विकेटको जीत

स्कटल्याण्डमाथि अमेरिकाको २ विकेटको जीत

18/08/2022

आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा अमेरिकाले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ ।

गयराति भएको खेलमा स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य अमेरिकाले अन्तिम ओभरको १ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

अमेरिकाका लागि एरोन जोन्सले ६२ रन बनाउँदा मोनाक पटेलले ५० रनको पारि खेले ।

यस्तै जसकरण मलहोत्रा ३६ रनमा नटआउट रहँदा गजानन्द सिंहले ३३ रन बनाएका थिए भने सुसान्त मोदनीको ब्याटबाट २८ रन बन्यो ।

स्कटल्याण्डका लागि हम्जा ताहिर, मिचेल लेस्क र गाभिन मेनले समान दुई दुई विकेट लिएका थिए ।

पहिला ब्याटिङ गरेको स्कटल्याण्डका लागि कलुम म्याकलोडले नटआउट १३३ रनको शतकीय पारि खेल्दा मिचेल लेस्कले ४१ रन बनाएका थिए ।

अमेरिकाका इयान होलान्डले ३ विकेट लिँदा सौरभ नेत्रवाल्कर र स्टेभन टेलरले दुई दुई विकेट लिए ।

विश्वकप लिग अन्तर्गत अमेरिका अहिले तालिकाको तेस्रो स्थानमा रहेको छ भने स्कटल्याण्ड दोस्रो स्थानमा छ ।

ओमान अहिले ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा स्कटल्याण्डको ४० तथा अमेरिकाको २८ अंक रहेको छ ।

ओमानले सिरिजका ३६ खेल खेलिसकेको छ भने स्कटल्याण्ड र अमेरिकाले २८–२८ खेल खेलेका छन् ।

यो साइकलमा नेपालले १७  अंक जोडेर छैटौं स्थानमा आफूलाई राखेको छ ।

अब नेपालले १६ खेल खेल्न बाँकी छ ।

Share
Tweet

RELATED ARTICLES

  • नेपालको ऐतिहासिक जित: इन्डोनेसियामाथि ३७० रनको फराकिलो विजय, के तपाईं क्रिकेट र सट्टेबाजीको रोमाञ्चमा सामेल हुनुहुन्छ?

    01/07/2025

  • क्रिकेटको रोमाञ्चक जित: अस्ट्रेलियाको शानदार प्रदर्शनले तहल्का! 🏏

    28/06/2025

  • सन्दीपको छलाङले नेपालको गर्व: क्रिकेट र जुवाको रोमाञ्चक संसार!

    26/06/2025

  • क्रिकेटको रोमाञ्च: भारतको ९६ रनको अग्रता, के तपाईं तयार हुनुहुन्छ?

    23/06/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: क्रिकेट र फुटबलमा सट्टेबाजीको मजा

    22/06/2025

  • नेपालको शानदार जित: क्रिकेटको रोमाञ्च र सट्टेबाजीको उत्साहमा सामेल हुनुहोस्!

    20/06/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.