• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

सामना र समाज कल्याण त्रिवेणी कपको सेमिफाइनलमा

02/01/2023

सामना युथ क्लब तुरतुरे तनहुँ र समाज कल्याण खेलकुद केन्द्र काठमाडौं लमजुङ सदरमुकाम बेशीसहरमा जारी ३०औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा सामनाले साविक विजेता बुद्ध युया क्लब (बिवाइसी) भोटेओडार लमजुङलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सामनाको जितमा पहिलो हाफमा विपिन कँडेलले गरेको गोल नै निर्णाय बन्यो । उनले खेलको १५औं मिनेटमा गोल गर्न सफल भएका थिए । सामनाका मुसा प्लेयर अफ दि म्याच घोषित भए ।

आइतबारै भएको दोस्रो क्वाटरफाइनलमा समाज कल्याण खेलकुद केन्द्रले नखिपोट युवा क्लब ललितपुरलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो । निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा थप गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा समाज कल्याणका एलेक्स, निशान, पुष्कर खड्का, सन्तोष श्रेष्ठले गोल गर्दा सुवास गुरुङको प्रहारलाई नखिपोटका गोलरक्षक वीरेन्द्र सारुले बचाए । नखिपोटका युवराज ढकाल र करणले मात्र गोल गर्न सफल भए । राम शाही र भरत साहको पेनाल्टीलाई समाज कल्याणका नविन सिलवालले विफल पारे ।

त्यसअघि खेलको चौथो मिनेटमा भरत साहको गोलबाट नखिपोटले अग्रता लिएको थियो । तर, नखिपोटले त्यो अग्रतालाई जोगाउन सकेन । छैटौं मिनेटमा अब्दुल्लाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा लम्बिएको थियो ।

नखिपोटका आशिष सुनार र समाजका अब्दुल्लाह रातो कार्ड खँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । दुवैले एक अर्कालाई हातपात गरेपछि रेफ्रीले रातो काड देखाएर मैदान बाहिर पठाए ।

यससँगै त्रिवेणी कपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सोमबार हुने सेमिफाइनलमा बागमती युवा क्लब र सामना तथा समाज कल्याण र रोड्स रामपुरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र पाउनेछन् । सेमिफाइनलमा पराजित दुई टोलीले समान ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान १५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने छ । लमजुङकै सर्वाधिक प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता कोरोना महामारी अवधिको १ वर्ष बाहेक निरन्तरण संचालन हुँदै आएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.