• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

07/10/2022

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नावालिक बलात्कारको आरोप लागेका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

भदौ ५ गतेको घटना भन्दै एक नावालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरी वृत्तमा बलात्कारको उजुरी दिएका थिइन् ।

उजुरी दिँदा क्यारेवियन प्रिमियर लिग सीपीएल खेल्न वेस्टइन्डिजमा रहेका थिए ।

आरोपपछि सीपीएल छाडेर फर्कर्ने बताएका थिए ।

त्यसपछि लामो समय नेपाल क्रिकेट संघ क्यान र नेपाल प्रहरीसँग सम्पर्कविहीन बनेका सन्दीप आज कतार  एयरवेजमार्फत काठमाडौं अवतरण गरेका हुन् ।

उनी आउनु पूर्व नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

विमानस्थलमै उनले प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए ।

सन्दीपलाई विमानस्थलबाट गौशाला प्रहरी बृत्तमा लगिएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • नेपाली महिला क्रिकेटको उज्ज्वल भविष्य: क्यानले आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने निर्णय

    07/04/2026

  • आरसीबीको अपराजित यात्रा: चेन्नई सुपर किंग्सको लगातार तेस्रो हारले क्रिकेट प्रेमीको मन छुन्छ

    06/04/2026

  • मल्लोर्काको नाटकीय जितले रियल म्याड्रिडलाई ठूलो झट्का : उपाधि दौड कठिन बन्दै

    05/04/2026

  • **कोलकातालाई ६५ रनले हराउँदै हैदराबादको शानदार जित : क्रिकेट प्रेमीहरूको मन जित्ने रोमाञ्चक खेल**

    03/04/2026

  • **समीर रिजवीको अविजित ७० रनले दिल्लीलाई रोमाञ्चक जित, लखनउको घरेलु मैदानमा ६ विकेटको हार**

    02/04/2026

  • पञ्जाब किङ्सको रोमाञ्चक जित : क्रिकेट प्रेमीको मन जित्ने क्षण

    01/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.