• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » विलियम्सले रचे नेपालविरुद्ध इतिहास

विलियम्सले रचे नेपालविरुद्ध इतिहास

19/06/2023

जिम्बावेका अनुभवी ब्याटर सन विलियम्सले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालविरुद्ध शतक हान्दै नयाँ इतिहास रचेका छन् । उनले आइतबार राती नेपालविरुद्ध जिम्बावे ओडिआई इतिहासकै सर्वाधिक छिटो शतकको कीर्तिमान कायम गरेका हुन् ।

जितको लागि २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १ सय २ रनमा नट आउट रहे । उनले ४४ औं ओभरको अन्तिम बलमा गुलशन झालाई चौका प्रहार गर्दै ७० बलमा शतक पूरा गरेका थिए ।

उनी जिम्बावेबाट ओडिआईमा सर्वाधिक छिटो बलमा शतक पूरा गर्ने ब्याटर बनेका हुन् । उनीअघि विकेटकिपर रेजिस चकाब्वाले गतवर्ष बंगलोदशविरुद्ध दोस्रो ओडिआई खेलमा हरारेमै ७३ बलमा शतक हानेका थिए । विलियम्स अघि त्यो नै जिम्बावेबाट सर्वाधिक छिटो ओडिआई शतक थियो ।

उनले कप्तान क्रेग इर्विनसँग तेस्रो विकेटका लागि १ सय ६४ रनको नटआउट साझेदारी गरेका थिए । इर्विन १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा नट आउट रहे ।

जिम्बावेले दोस्रो खेल नेदरल्यान्ड्ससँग मंगलबार खेल्नेछ । नेपालले मंगलबार नै अमेरिकासँग खेल्दैछ । त्यस्तै आज समूह बी का दुई खेल हुँदैछन् । पहिलो खेलमा युएई र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा आयरल्यान्डले ओमानसँग खेल्नेछ । दुबै खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ ।

Share
Tweet

RELATED ARTICLES

  • नेपालको टी-२० विश्वकप यात्रामा कठिन मोड: इटालीसँग १० विकेटको हारले मन दुखायो

    13/02/2026

  • नेपालको टी-२० विश्वकप यात्रा: इटालीविरुद्ध पहिलो **जुवा** जितेर इतिहास रच्ने आशा

    12/02/2026

  • पाकिस्तानको रोमाञ्चक जितले क्रिकेट प्रेमीको मन जित्यो – लगातार दोस्रो सफलता!

    11/02/2026

  • दक्षिण अफ्रिकाको रोमाञ्चक जितले नेपाली क्रिकेट प्रेमीको मन जित्यो – क्यानडालाई ५७ रनले हराउँदै विजयी सुरुवात

    10/02/2026

  • नेपालले इङ्ल्यान्डलाई हराउन लागेको थियो, तर अन्तिम बलमा फेरि हृदय टुट्यो – टी-ट्वान्टी विश्वकपको रोमाञ्चक खेल

    09/02/2026

  • आजबाट टी-२० विश्वकपको रोमाञ्चक यात्रा सुरु हुँदैछ, नेपाली दर्शकको मनमा उत्साहको लहर

    07/02/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.