• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » विलियम्सनको दोहोरो शतकमा न्युजिलयान्डको विशाल योगफल

विलियम्सनको दोहोरो शतकमा न्युजिलयान्डको विशाल योगफल

30/12/2022

पूर्व कप्तान केन विलियम्सनको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ ।

चौथो दिनको खेल सकिँदा दोस्रो इनिङमा पाकिस्तानले २ विकेट गुमाउँदै ७७ रन बनाएको छ । पाकिस्तानका ओपनर इमाम उल हक ४५ र नौमान अली ४ रनमा अविजित छन् । ओपनर अब्दुल्लाश सफिक १७ र शन मसुद १० रनमा आउट भए । पाकिस्तान अझै ९७ रनले पछि परेको छ ।

न्युजिल्यान्डका माइकल ब्रेसवेल र ईश सोधीले एक एक विकेट लिएका छन् । त्यसअघि न्युजिल्यान्डले पहिलो इनिङमा ६१२९९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो । न्युजिल्यान्डका केन विलियम्सन ३ सय ९५ बलमा २१ चौका र १ छक्कासहित २ सय रनमा अविजित रहे । विलियम्सनको यो टेस्ट करिअरको पाँचौं दोहोरो शतक हो ।

केन विलियम्सनको दोहोरो शतक लगत्तै न्युजिल्यान्डले इनिङ समाप्तिको घोषणा गरेको थियो । समग्रमा १ सय ७४ रनले पहिलो इनिङमा अग्रता लिएको थियो । केन विलियम्सन र ईध सोधीले सातौं विकेटका लागि १ सय ५४ रनको शतकीय साझेदारी गरेका थिए । सोधी १ सय ८० बलमा ११ चौकासहित ६५ रनमा अविजित रहे । पाकिस्तानका स्पिनर अब्रर अहमदले सर्वाधिक पाँच विकेट लिए । अर्का स्पिनर नौमान अलीले तीन विकेट लिए ।

ओपनर टम लाथम १ सय ९१ बलमा १० चौकासहित १ सय १३ रनमा आउट भए । अर्का ओपनर डेभन कन्वे १ सय ७६ बलमा १४ चौकासहित ९२ रनमा आउट भए । पहिलो विकेटका लागि लाथम र कन्वेले १ सय ८३ रनको साझेदारी गरेका थिए । डर्याल मिचेल ४२ र टम ब्लन्डेल ४७ रनमा आउट भए ।

त्यसअघि कराँचीमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान पहिलो इनिङमा ४ सय ३८ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम २ सय ८० बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६१ रनमा आउट भए

दोस्रो दिन बाबर आजमले मात्रै तीन बल खेलेका थिए । बाबरको यो टेस्ट करिअरको नवौं शतक हो । अघा सलमानले १ सय ५५ बलमा १७ चौकासहित १ सय ३ रनको शतकीय इनिङ खेले । उनको टेस्ट करिअरको पहिलो शतक हो ।

२०१९ पछि पहिलो पटक टेस्ट क्रिकेटमा पूनरागमन गरेका पूर्वकप्तान तथा विकेटकिपर शरफराज अहमद १ सय ५३ बलमा ९ चौकासहित ८६ रनमा आउट भए । पाँचौं विकेटका लागि बाबर आजम र शरफराज अहमदले १ सय ९६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

पहिलो दिन अन्तिम समयमा स्पिनर अजाज पटेलको बलमा शरफराज डर्याल मिचेलबाट क्याच आउट भएका थिए । साउद सकिल २२ र इमाम उल हक २४ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिए । अजाज पटेल, ईश सोधी र माइकल ब्रेसवेलले दुई दुई विकेट लिए ।

Share
Tweet

RELATED ARTICLES

  • नेपालको **क्रिकेट** सपना: आज क्यानडासँग अन्तिम अभ्यास खेलमा जितको आशा

    05/02/2026

  • टि ट्वान्टी विश्वकप २०२६ मा उपाधिका लागि उत्कृष्ट **दाबेदार** टोलीहरू – **खेलकुद** को रोमाञ्चक यात्रा

    03/02/2026

  • नेपालको टी-२० विश्वकप यात्रा: सपना साकार पार्ने अवसर र चुनौतीहरू

    01/02/2026

  • नेपाली महिला क्रिकेट टिमकी **पूजा महतो** ले पहिलोपटक कप्तानीको जिम्मेवारी सम्हाल्दैछिन् – यो खबरले लाखौं नेपाली खेलप्रेमीको मन छोएको छ।

    31/01/2026

  • दक्षिण अफ्रिकाको रोमाञ्चक जितमा **क्रिकेट** प्रेमीहरूको मन जित्यो – **जुवा** र **सट्टेबाजी** को थप उत्साह!

    30/01/2026

  • ह्यारी ब्रुक र जो रुटको विस्फोटक शतकले इंग्ल्याण्डलाई सिरिज जितायो – नेपाली क्रिकेट फ्यानहरूका लागि रोमाञ्चक खेलकुद

    28/01/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.