• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » लिभरपुलमाथि सिटीको सानदार पूनरागमन जित

लिभरपुलमाथि सिटीको सानदार पूनरागमन जित

02/04/2023

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिभरपुलमाथि सानदार पूनरागमन जित दर्ता गर्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।

सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर लिभरपुलमाथि ४–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो ।

सिटीको पूनरागमन जितमा जुलियन अल्भारेज, केभिन डि ब्रुएना, इल्केए गुन्डोगान र ज्याक ग्रेलिसले गोल गरे । लिभरपुलका मोहम्मद सलाहको गोल सान्त्वना बन्यो ।

इतिहाद स्टेडियममा शनिबार साँझ भएको खेलको १७औं मिनेटमा सलाहको गोलबाट घरेलु टोली सिटी खेलमा पछि परेको थियो । उनले डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए ।

तर, त्यो अग्रतालाई लामो समय जोगाउन सकेन । एक गोलले पछि परेको सिटी २७औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट खेलमा फर्कियो । उनले ज्याक ग्रेलिसको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफ सिटीकै पक्षमा रह्यो । ४६औं मिनेटमा केभिन डि ब्रुएनाले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ५३औं मिनेटमा गुन्डोगानको गोलबाट सिटी ३–१ ले अघि बढ्यो । त्यसपछि ७४औं मिनेटमा ब्रुएनाको पासमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई ४–१ को सानदार पूनरागमन जित दिलाए ।

यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याएको छ । सिटीको २८ खेलबाट ६४ अंक पुगेको छ । समान खेलबाटै आर्सनलको ६९ अंक छ । पराजित लिभरपुल ४२ अंक जोडेर छैटौं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • FIFA WORLD CUP 2026 FIXTURES

    01/06/2026

  • पिएसजीको ऐतिहासिक जित र सट्टेबाजीको रोमाञ्चक दुनिया

    31/05/2026

  • मेस्सीको जादू र अर्जेन्टिनाको नयाँ सपना: के यसपटक फेरि इतिहास दोहोरिएला?

    29/05/2026

  • बायर्न म्युनिखको ऐतिहासिक जित र सट्टेबाजीको नयाँ अवसर

    24/05/2026

  • साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक जादु र अल नासरको भव्य उपाधि विजय

    22/05/2026

  • एस्टन भिल्लाको ऐतिहासिक विजय र तपाईँको सट्टेबाजी यात्राको नयाँ सुरुवात

    21/05/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.