रोयल च्यालेन्जर्स बेंग्लुरुको ऐतिहासिक जित: आइपीएलको प्लेअफमा प्रवेश
इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी) प्लेअफमा पुग्न सफल भएको छ। शनिबार राति चेन्नाई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बेंग्लुरुले प्लेअफमा स्थान बनाएको हो। जुवा, क्रिकेट, फुटबल, खेलकुद, र सट्टेबाजीमा रुचि राख्नेहरूका लागि यो खबर रोमाञ्चक छ। अधिक जानकारीका लागि sartplay.com, sart88.com, sart-news.com मा जानुहोस्।
रोमाञ्चक खेलको विवरण
सुरुआती खेल जितेपछि लगातार खराव प्रदर्शन गरेको बेंग्लुरुले पछिल्ला छ खेल जित्दै रन रेटमा पनि सुधार गरेपछि प्लेअफमा पुग्ने चौथो टोली बनेको हो। पहिला ब्याटिङ गरेको बेंग्लुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर २१८ रन बनायो।
जवाफमा चेन्नाईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो। चेन्नाई पनि १४ अंकका साथ प्लेअफको दौडमा रहेकाले पराजित भएपनि निर्धारित ओभरमा २०१ रन बनाउनु पर्ने थियो। उता बेंग्लुरुका लागि १८ भन्दा माथिको रनमा जित निकाल्दा प्लेअफ पुग्ने समीकरण भएकाले खेल एकदमै रोमाञ्चक बन्यो। अन्ततः बेंग्लुरुले बाजी मार्दै डिफेन्डिङ च्याम्पियन चेन्नाईलाई आइपीएलबाट समूह चरणमै रोक्न सफल भयो।
बेंग्लुरुको इनिङ्स
शनिबार रातिको खेलमा बेंग्लुरुले टस हारेर पहिला ब्याटिङ गरे पनि सुरुआत उत्कृष्ट गरेको थियो। ओपनरद्वय विराट कोहली र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए। कोहली २९ बलमा ४७ रन बनाएर आउट भए, जसमा चार छक्का र तीन चौका समावेश थियो।
प्लेसिस र रजत पटिदारले पारि अघि बढाए। टिमको स्कोर ११३ रन भएका बेला प्लेसिस अर्धशतकीय पारि खेल्दै रनआउट भए। उनले ३९ बलमा ५४ रन बनाए, जसमा तीन चौका र एक छक्का समावेश थियो। पटिदारलाई साथ दिन क्यामरन ग्रीन आए। यी दुई खेलाडीले १७.४ ओभरमा टिमको स्कोर १८४ रन बनाएका थिए।
पटिदार २३ बलमा चार छक्का र दुई चौकाको मद्दतले ४१ रन बनाएर आउट भए। दिनेश कार्तिकले ६ बलमा १४ रन बनाएर आउट हुँदा समान एक छक्का र चौका प्रहार गरे। ग्लेन म्याक्सवेलले ५ बलमा १६ रन बनाउँदा क्यामरन ग्रीनले १७ बलमा ३८ रनको नटआउट पारि खेले। बेंग्लुरुको स्कोर निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो।
चेन्नाईको इनिङ्स
२१९ रनको लक्ष्यसहित मैदान उत्रिएको चेन्नाईको सुरुआत खराब रह्यो। कप्तान ऋतुराज गायकवाड गोल्डेन डकआउट भए। पहिलो बलमै कप्तानलाई गुमाएको चेन्नाईले दोस्रो विकेटको रूपमा डेरियल मिचेललाई गुमायो। उनी ४ रन बनाएर आउट भए। रचिन रविन्द्र र अजिंक्या रहाणेले पारि सम्हाले। ९.१ ओभरमा ८५ रन भएका बेला अजिंक्या रहाणे २२ बलमा ३३ रन बनाएर आउट भए।
चौथो विकेटको रूपमा रचिन रविन्द्र आउट भए। उनले ३७ बलमा ६१ रनको पारि खेले। शिबम दुवेले १५ बलमा ७ रन बनाएर आउट भए भने मिचेल साटनरले ३ रन मात्र जोडे। रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीले केही प्रयास गरे पनि टिमलाई पार लगाउन सकेनन्। धोनी १३ बलमा २५ रन बनाएर आउट भए।
रविन्द्र जडेजाले २२ बलमा ४२ रनको नटआउट पारि खेल्दा समान तीन छक्का र तीन चौका प्रहार गरे। प्लेअफमा स्थान बनाउन अन्तिम चार बलमा १० रन बनाउन नसक्दा चेन्नाई प्रतियोगिताबाट बाहिरियो।
बेंग्लुरुका यस दयालले २ विकेट लिए भने ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन, र क्यामरन ग्रीनले समान १ विकेट लिए।
यो रोमाञ्चक खेलको विश्लेषण र थप जानकारीका लागि sartplay.com, sart88.com, sart-news.com मा जानुहोस्।