• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

31/12/2022

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि राम्रो प्रस्ताव नआएपछि रोनाल्डो अल नासर पुगेका हुन् ।

रोनाल्डोले अनुबन्ध भएसँगै फुटबल इतिहासकै सबैभन्दा ठूलो आर्थिक सम्झौता गरेका छन् । उनले तलब र विज्ञापनको पाटोसहित वार्षिक २ सय मिलियन युरोभन्दा बढी रकम बुझ्ने आँकलन गरिएको छ । यसअघि साउदीकै अल हिलालले गरेको प्रस्ताव रोनाल्डोले नकारेका थिए ।

साउदी पुगेसँगै रोनाल्डोले आफू एसियामा नयाँ यात्रा सुरु गर्न तयार रहेको बताए । ‘मैले युरोपमम सबै उपाधि जितें । मलाई लाग्छ एसियामा अनुभव साट्न यो सहि समय हो । नयाँ लिगमा अनुभव बटुल्न चाहन्छु,’ रोनाल्डोले भने ।

पोर्चुगलका केहि क्लबले रोनाल्डोको अवस्थाबारे जानकारी लिएपनि आर्थिक रुपमा उनको माग पूरा गर्न नसक्ने हुँदा क्लब पछि हटेका थिए । यसअघि नै रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले युरोपेली क्लबहरुलाई रोनाल्डो अनुबन्धनका लागि प्रयास गरेका थिए । तर त्यो सफल हुन सकेन ।

रोनाल्डोले च्याम्पियन्स लिग खेल्ने इच्छा देखाएपनि शीर्ष क्लबले उनलाई आफ्नो योजनामा समेट्न नसक्ने बताएका थिए । विशेषगरी चेल्सीका नयाँ मालिकले रोनाल्डोलाई मुख्य अनुबन्धनको रुपमा ल्याउन खोजेका थिए । तर तत्कालिन प्रशिक्षक थोमस टुचेलले आफ्नो योजनामा नरहने भन्दै ट्रान्सफर हुन दिएनन् ।

जर्मन क्लब बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आइन्ट्राक्ट फ्रान्कफर्टले पनि रोनाल्डो अनुबन्ध नगर्ने सार्वजनिक रुपमा बताएका थिए । रियल म्याड्रिडले दुवै पक्षका लागि रोनाल्डोको आगमन राम्रो नहुने बताउँदा अर्को पूर्व क्लब सपोर्टिङ लिस्बनले आर्थिक कारणले सम्भव नरहने बताएको थियो ।

रोनाल्डोलाई अल नासरले कुल ७ वर्षको सम्झौता गर्ने तयारी गरेको छ । यस अनुसार ३ वर्ष खेलाडीको भूमिकामा र ४ वर्ष सद्भावना दुतको रुपमा उनले समय बिताउनेछन् । रोनाल्डोले यसका लागि मौखित सहमति गरेको र अब पूर्ण लिखित सहमति केहि दिनमा हुने बुझिएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.