• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डोको ६१औं ह्याट्रिक

रोनाल्डोको ६१औं ह्याट्रिक

10/02/2023

आफ्नो ३८औं जन्मदिनको चार दिनपछि पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले सन् २०१९ पछि एकै खेलमा ह्याट्रिकसहित चार गोल गर्दा करिअरकाे ६१औं ह्याट्रिक पूरा गरेको छ ।

साउदी प्रो लिगमा घरेलु टोली अल वेहदामाथि ४–० को फराकिलो जित निकाल्दा अल नासरका रोनाल्डोले सबै चार गोल गरेका हुन् । रोनाल्डोले अल नासरका लागि पहिलो तथा आफ्नो करिअरको ६१औं ह्याट्रिक पूरा गरेका हुन् ।

किङ अब्दुल्लाजिज स्पोर्ट्स सिटी स्टेडियम मेकामा बिहीबार राति भएको खेलको २१औं मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले ५३ मिनेटभित्रै ह्याट्रिक तथा ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि चौथो गोल गर्न सफल भएका थिए । उनले अब्दुलरहमान घारिवको पासमा गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा रोनाल्डोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि अल नासरले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । त्यसपछि रोनाल्डोले ५३औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

रोनाल्डो यतिमै रोकिएन, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र युभेन्ट्सका पुर्व फरवार्ड रोनाल्डोले ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि चौथो गोल गर्दै अल नासरलाई शीर्षस्थानमा उक्लाए । यो रोनाल्डोको करियरको ५०३औं लिग गोल हो । उनले व्यवसायिक खेलमा ७०६ गोल गरेका छन् ।

रोनाल्डोले २०१९ पछि ह्याट्रिकसहित चार गोल गरेका हुन् । सेप्टेम्बर २०१९ मा पोर्चुगलले लिथुआनियालाई ५–१ ले हराएपछि रोनाल्डोले एकै खेलमा चार गोल गरेको थियो ।

रोनाल्डोले पछिल्लोपटक १६ अप्रिल २०२२ मा इंग्लिस प्रिमियर लिगमा नर्विच सिटीविरुद्ध ३–२ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए । रोनाल्डोले पोर्चुगलबाट १०, म्यानचेस्टर युनाइटेडबाट ३, रियल म्याड्रिडबाट ४४ र युभेन्ट्सबाट ३ ह्याट्रिक पूरा गरेका छन् ।

अल नासरका लागि आफ्नो पहिलो तीन खेलमा एक गोल मात्रै गरेका रोनाल्डोले चौथो खेलमा भने गोलको वर्षा नै गरेको हो । रोनाल्डो यसै विन्टरमा अल नासरमा आबद्ध भएका हुन् ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको अल नासरको १६ खेलबाट ३६ अंक पुगेको छ । एक खेल बढी खेलेको अल सवाव गोल अन्तरमा पछि छ । पराजित अल वेहदा १६ खेलबाट १५ अंक जोडेर १३औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.