• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रोनाल्डोको कीर्तिमानी गोल र खेलमा पोर्चुगलको जित

रोनाल्डोको कीर्तिमानी गोल र खेलमा पोर्चुगलको जित

21/06/2023

भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले कीर्तिमानी खेलमा गोल गरेपछि पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा लगातार चौथो जित दर्ता गरेकाे छ ।

रोनाल्डोले कीर्तिमानी २००औं खेलमा कीर्तिमानी १२३औं गोल गरेपछि पोर्चुगलले १० खेलाडीमा समेटिएको घरेलु टोली आइसल्यान्डमाथि १–० को संघर्षपूर्ण जित दर्ता गरेको हो । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्र्दै पोर्चुगललाई ३ अंक दिलाए ।

आइसल्यान्डमा मंगलबार राति भएको खेलको ८९औं मिनेटमा ३८ वर्षीय रोनाल्डोले गोन्कालो इनासियोको हेडर पासमा उनले वान टचमा सहज फिनिस गरेका थिए ।

यससँगै रोनाल्डो २०० अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो पुरुष खेलाडी बनेका छन् । यो रोनाल्डोको कीर्तिमानी १२३औं अन्तर्राष्ट्रिय गोल हो । उनी राष्ट्रिय टोलीबाट पुरुषतर्फ सर्वाधिक गोल गर्ने सुचीमा पनि शीर्षस्थानमा छ ।

साउदी अरेबियनको अल–नासरका रोनाल्डोले गत मार्चमा कुवेतका फरवार्ड बदर अल–मुतावाको १९६ अन्तर्राष्ट्रिय क्यापको कीर्तिमान तोडेका थिए । रोनाल्डोको यो कीर्तिमानी खेलअघि गिनिज वल्र्ड रेकर्ड्सले रोनाल्डोलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

‘मेरो लागि यो अविश्वसनीय उपलब्धि हो, यो आश्चर्यजनक छ ।’ रोनाल्डोले खेलपछि भने, ‘र, पक्कै पनि विजयी गोलले अझ विशेष छ । हामीले त्यति राम्रो खेलेका छैनौं तर कहिलेकाहीं फुटबल यस्तो हुन्छ तर हामीले गोल ग¥यौं । हामी यसको हकदार थियौं । म २०० क्यापहरूको कारण धेरै खुसी छु, तर यो अझ विशेष छ ।’

रोनाल्डो पछिल्लो २० वर्षयता पोर्चुगलको टोलीमा नियमित छन् । रोनाल्डोले सन् २००३ मा पोर्चुगलको लागि डेब्यु गरेका थिए । हाल अल नासरमा रहेका पूर्व स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसका फरवार्डले पाँच पटक बालोन डी’ओर जितेका छन् ।

युरो २०२४ को छनोटमा उनको पाँचौं गोलले पोर्चुगललाई चार खेलबाट चार जित दिलाउन मद्दत ग¥यो । ८१औं मिनेटमा घरेलु टोली आइसल्यान्ड १० खेलाडीमा समेटिदा त्यसको फाइदा पोर्चुगलले उठाउन सफल भयो । विलम विलुमसन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

यस जितले समूह ‘जे’ मा शीर्षस्थानमा रहेको पोर्चुगलको ४ खेलबाट १२ अंक पुगेको छ । पराजित आइसल्यान्ड ३ अंक जोडेर पाँचौं स्थानमा छ ।

यही समूहको अर्काे खेलमा लक्जेमवर्गले बोस्निया एण्ड हर्ज गोभिनालाइए २–० ले तथा स्लोभाकियाले लिचेस्टाइनलाई १–० ले पराजित गरेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.