• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रुडिगरको गोलमा रियल म्याड्रिड हारबाट जोगियो

रुडिगरको गोलमा रियल म्याड्रिड हारबाट जोगियो

12/10/2022

जर्मन डिफेन्डर एन्टेनियो रुडिगरले अन्तिम समयमा गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ ।

रियलले समूह चरणको चौथो खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग १–१ गोलको बराबरी खेल्दै समुहमा अपराजित रहन सफल भएको हो ।

वार्सजावामा मंगलबार राति भएको खेलमा घरेलु टोलीका ओलेकसान्डर जुभकोभले गोल गर्दा रियलका रुडिगरले इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा गोल गर्दै रियललाई हारबाट जोगाए ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा घरेलु टोली साख्तरले दोस्रो हाफको शुरुमै अग्रता लिन सफल भएको थियो । ४६औं मिनेटमा जुभकोभले बोगडानको पासमा गोल गर्न सफल भएका थिए ।

तर, साख्तरले त्यसलाई अन्तिमसमयसम्म जोगाउन नसक्दा जितबाट वञ्चित बन्न पुग्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा रुडिगरले टोनी क्रुसको पासमा हेडरमार्फत गोल गर्दै रियललाई हारबाट जोगाए ।

यस बराबरीसँगै गत सिजनको विजेता तथा सर्वाधिक १४ पटकको च्याम्पियन रियल म्याड्रिड समूह चरणको दुई खेल बाँकी छँदै यस सिजनको च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

रियलले अब समूह चरणमा आरबी लाइप्जिग र सेल्टिकसँग खेल्न बाँकी छ । यि दुई खेलमा अंक गुमाएपनि रियललाई कुनै फरक पर्नेछैन ।

समूह ‘एफ’ मा अपराजित रहेको रियलको ४ खेलबाट १० अंक पुगेको छ । समान खेलबाटै लाइप्जिग ६ अंक जोडेर दोस्रो स्थानमा उक्लदा साख्तर ५ अंक जोडेर तेस्रो तथा १ अंक जोडेको सेल्टिक पुछारमा छ ।

यही समूहको अर्काे खेलमा लाइप्जिगले सेल्टिकलाई २–० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.