• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियल म्याड्रिड च्याम्पियन्स लिगमा पराजित

रियल म्याड्रिड च्याम्पियन्स लिगमा पराजित

26/10/2022

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह एफको खेलमा रियल म्याड्रिडले हार बेहोरेको छ । जर्मन टोली आरबी लाइप्जिगले रियललाई ३-२ ले पराजित गरेको हो ।

घरेलु मैदानमा लाइप्जिगले एक समय पहिलो हाफमा २-० को अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा जोसको भार्दिओलले गोल गर्दै लाइप्जिगलाई अघि बढाए । १८ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गर्दै रियललाई स्तब्ध पार्ने संकेत दिएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा भिनिसियस जुनिअरले गोल गरे । उनले मार्को एसेन्सियोको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । तर ८१ औं मिनेटमा टिमो वेर्नरले काउन्टर अट्याकमा गोल गर्दै पुन: घरेलु टोलीलाई २ गोलले अघि बढाए । रोड्रीगोले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गरेपनि खेलको नतिजा बदल्न सकेनन् ।

यस समूहको अर्को खेलमा सेल्टिक र शाख्तर डोनेस्कले १-१ को बराबरी खेले । सेल्टिकले पहिलो हाफमा जिर्जस जिआकौमाकिसको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा मुखालो मुद्रिकले उत्कृष्ट एकल गोल गर्दै खेल बराबरी गरे ।

अंक तालिकामा रियल ५ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा छ । लाइप्जिगको ५ खेलमा ९ अंक र शाख्तरको ५ खेलमा ६ अंक छ । सेल्टिक २ अंक जोड्दै समूह चरणबाट बाहिरिसकेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.