• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » रियल म्याड्रिडका गोलरक्षकले ‘एल क्लासिको’ गुमाउने

रियल म्याड्रिडका गोलरक्षकले ‘एल क्लासिको’ गुमाउने

15/10/2022

स्पेनिस क्लब रियल म्याड्रिडका पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवाले स्पेनिस ला लिगाको ‘एल क्लासिको’ अर्थात क्याटलान क्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

यस सिजनको पहिलो क्लासिको आइतबार राति ८ बजे रियलको मैदान सान्टियागो बर्नबेउमा हुँदैछ । रियल म्याड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोटीले बेल्जियन गोलरक्षक कोर्टुवाले क्लासिको गुमाउने पक्का भएको जनाएको छ ।

चोटका कारण ३० वर्षीय कोर्टुवाले गत महिनाको अन्त्यदेखि खेलेका छैनन् । चोटका कारण उनले रियलको टोलीसँग प्रशिक्षण गरेका छैनन् । प्रशिक्षक एन्सेलोटीले क्लासिको खेल्ने समय ४८ घन्टाभन्दा बढी रहँदा नै कोर्टुवाले नखेल्ने पुष्टि गरेका छन् ।

स्पेनिस पत्रिका मार्काका अनुसार कोर्टुवाको चोट अपेक्षाकृत रुपमा हुन सकेको छैन । सोही कारण पनि उनको पूनरागमनलाई हतार नगरिएको क्लबले जनाएको छ ।

कोर्टुवाको चोटसँगै यो सिजनको पहिलो क्लासिकोमा रियलको पोस्ट एन्ड्री लुनिनले सम्हाल्नेछन् । लुनिनले रियलको सबै पछिल्लो चार खेलमा पोस्ट सम्हालिसकेका छन् । उनले च्याम्पियन्स लिगमा साख्तर डोनेस्कविरुद्ध दुई र ला लिगामा गेटाफे र ओसासुनाविरुद्ध खेलेका छन् ।

रियलले कोर्टुवाले बार्सिलोनाविरुद्ध नखेल्ने बताएपनि उनी कहिले फर्कने केही बताएको छैन । तर, पनि रियलले उनको स्थितिबारे लगातार अध्ययन गरिरहेको छ । उनी लगातार रियलको फिजियोमा व्यस्त रहेका छन् ।

कोर्टुवाले पछिल्लोपटक युइएफए नेसन्स लिगमा नेदरल्यान्ड्सविरुद्ध १–० ले पराजित भएको खेलमा खेलेका थिए । त्यसयता उनले रियलको चार खेल गुमाएको छ । उनले पछिल्लोपटक रियलका लागि मड्रिड डर्वीमा २–१ को जित निकालेको खेल खेलेका थिए ।

सन् २०१८ मा रियलमा आएका कोर्टुवा त्यसपछि रियलको लगातार पहिलो रोजाईमा खेल्दै आएका छन् । उनले रियलका लागि १९० खेल खेलेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.