• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

26/10/2022

इटालियन क्लब युभेन्टस एक खेल बाँकी रहँदै च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । मंगलबार बेन्फिकासँग हार बेहोरेपछि युभेन्टस नकआउट चरणमा नपुग्ने पक्का भएको हो । बेन्फिकाले भने अन्तिम १६ म स्थान पक्का गरेको छ ।

बेन्फिकाको घरेलु मैदानमा एन्टोनियो सिल्भाले सुरुवाती अग्रता दिलाएका थिए । उनले एन्जो फर्नान्डेजको क्रसलाई हेडरमार्फत गोलको दिशा दिए । तर २१ औं मिनेटमा युभेन्टसले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । मोइस किनले भ्लाहोभिचको प्रहार गोलरक्षकले बचाएपछि गोललाइन अघिबाट सहजै गोल गरे ।

तर २८ औं मिनेटमा बेन्फिकाले पेनाल्टी प्राप्त गर्यो । जोआओ मारियोले उक्त पेनाल्टीमा गोल गर्दै बेन्फिकलाई पुन: अघि बढाए । ३५ औं मिनेटमा राफा सिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । उनले मारियोको क्रसमा ६ यार्ड बक्स भित्रबाट सुन्दर ब्याक फ्लिकमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको ५० औं मिनेटमा राफाले व्यक्तिगत दोस्रो गोल गरे । उनले ग्रिमाल्डोको पासलाई पेनाल्टी क्षेत्रभित्र लिँदै गोलरक्षकलाई चिप गर्न सफल भए । ७७ औं मिनेटमा युभेन्टसका अर्काडिउस्ज मिलिकले गोल गरे । उनले स्यामुएल इलिंग जुनिअरको क्रसलाई गोलमा परिणत गरे ।

त्यसको २ मिनेटपछि नै वेस्टन मकेनीले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्दा युभेन्टस खेलमा फर्कने सम्भावना बढेको थियो । तर त्यसपछि पाहुना टोलीले गोल गर्न नसक्दा यसपटक समूह चरणबाट बाहिरिनु पर्यो ।

यस नतिजासँगै समूह एचमा पिएसजी शीर्षस्थानमा कायम छ । पिएसजी र बेन्फिका दुवैको ५ खेलमा ११ अंक छ । समूह विजेताको टुंगो अन्तिम खेलपछि लाग्नेछ । पुछारको दुई स्थानमा रहेका युभेन्टस र हाइफाको ३-३ अंक रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.