• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » म्यानचेस्टर सिटीको रोमान्चक जित

म्यानचेस्टर सिटीको रोमान्चक जित

06/11/2022

खेलको अधिकांश समय १० खेलाडीमा सिमित हुनका बाबजुद म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा फुलहमलाई पराजित गरेको छ । घरेलु मैदानमा सिटीले २-१ को जित दर्ता गरेको हो ।

खेलमा सुरुवाती समयमै अग्रता लिएपनि पहिलो हाफको २६ औं मिनेटमा जोआओ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी दबाबमा परेको थियो । उक्त फलकै कारण फुलहमले खेल बराबरी गरेको थियो । सिटीले १० खेलाडीमा सिमित हुनका बाबजुद दबाब बनाएपनि गोल गर्न कठिन भएको थियो । इन्ज्युरी समयमा सिटीले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेको थियो ।

सिटीले खेलको १७ औं मिनेटमा जुलियन अल्भारेजको गोलमा अग्रता लिएको थियो । इल्काए गुन्डोगनको थ्रु पासलाई अल्भारेजले शक्तिशाली प्रहारमार्फत गोल गरे । त्यसको ९ मिनेटपछि सिटी १० खेलाडीमा सिमित भयो । क्यान्सेलोले पेनाल्टी क्षेत्रभित्र ह्यारी विल्सनमाथि फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिए ।

फुलहमका लागि आन्द्रिएस परेराले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि सिटीले लगातार आक्रमण बुनेपनि फुलहमको डिफेन्स चिर्न सकेन । चोटबाट पुनरागमन गरेका फरवार्ड एर्लिङ हालान्डले ७४ औं मिनेटमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिँदा सिटी अघि बढ्न पाएन ।

इन्ज्युरी समयमा अन्तत: सिटीले खेल जित्ने सुवर्ण अवसर पायो । एन्टोनी रबिन्सनले केभिन डे ब्रुएनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई हालान्डले गोलमा परिणत गर्दै जित पक्का गरे ।

यस जितसँगै सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीले १३ खेलमा ३२ अंक जोडेको छ । आर्सनलको १२ खेलमा ३१ अंक छ । आर्सनलले आइतबार साँझ चेल्सीको सामना गर्दैछ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.