• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » म्यानचेस्टर युनाइटेडले ब्राजिली विंगर भित्र्यायो

म्यानचेस्टर युनाइटेडले ब्राजिली विंगर भित्र्यायो

31/08/2022

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्लबको कीर्तिमानी मुल्यमा ब्राजिली युवा स्टार विंगर एन्टोनीलाई अनुबन्धित गर्न सफल भएको छ ।

युनाइटेडले डच क्लब आयाक्सबाट २२ वर्षीय एन्टोनीलाई ९५ मिलियन युरोमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी युनाइटेडको सबैभन्दा महँगो तथा प्रिमियर लिगको चौथो महँगो खेलाडी बनेका छन् ।

यसअघि युनाइटेडले फ्रान्सेली मिडफिल्ड पउल पोग्वाका लागि ८९ मिलियन युरो खर्चिएको थियो । त्यसपछि युनाइटेडले डिफेन्डर ह्यारी मगाएरको लागि ८० मिलियन युरो तिरेको थियो ।

यसअघि प्रिमिर लिगमा युनाइटेडले सन् २०१६ मा पोग्वाका लागि ८९ मिलियन युरो खर्चेको थियो । त्यसपछि गत समरमा चेल्सीले रोमेलु लुकाकुका लागि ९७.५ मिलियन पाउन्ड, सन् २०२१ म म्यानचेस्टर सिटीले ज्याक ग्रेलिसलाई १ सय मिलियन पाउन्ड खर्चिएको थियो ।

एन्टोनी यो समरमा युनाइटेडमा अनुबन्ध हुने पाँचौ खेलाडी बनेका छन् । यसअघि युनाइटेडले लिसान्द्रो मार्टिनेज, क्यासमिरो, टाएरेल मलासिया र क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गरिसकेको छ । यि खेलाडीको लागि युनाइटेडले २१० मिलियन पाउन्ड खर्च गरिसकेको छ । पोग्वा, नेमान्जा माटिच, एडिन्सन काभानी र परेरालगायतका खेलाडीले क्लब छाडिसकेका छन् ।

२२ वर्षीय एन्टोनीले आयाक्सका लागि ८२ खेलमा २४ गोल र २२ असिस्ट दिएका थिए । एन्टोनी २०२० मा ब्राजिली क्लब साओ पाउलोबाट डच च्याम्पियन आयाक्समा अनुबन्धित भएका थिए । म्यानचेस्टर युनाइटेडका हालका प्रशिक्षक एरिक टेन ह्यागको प्रशिक्षणमा उनले आयाक्समा दुई सिजन बिताएका थिए । प्रशिक्षक टेन ह्याग युनाइटेड आएपछि उनले पनि युनाइटेड नै रोजेको बुझिएको छ ।

आयाक्सको लागि आफ्नो ११ च्याम्पियन्स लिग खेलमा ७ गोल गर्दै एन्टोनीले सनसनी मच्चाएका थिए । २०२१ को अक्टोवरमा ब्राजिलको लागि डेब्युर गरेका एन्टोनीले ९ क्याप जित्दै दुई अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

युनाइटेडले बिहीबार प्रिमियर लिगमा लेस्टर सिटीको सामना गर्दा उनले उक्त खेल खेल्ने सम्भावना रहेको छ । तर कागजी र मेडिकल प्रक्रिया भने पुरा गर्नुपर्ने हुन्छ ।

खेलाडी स्थानान्तरणको समय सकिनै लाग्दा युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो क्लबमा रहने या नरहने अनुमानका बीच युनाइटेडले युवा खेलाडी टोलीमा आबद्ध गरेको हो ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.