• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » मार्टिनो इन्टर मियामीको प्रशिक्षक

मार्टिनो इन्टर मियामीको प्रशिक्षक

02/07/2023

अर्जेन्टिनी जेरार्डो ‘टाटा’ मार्टिनो अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

इन्टर मियामीले अर्जेन्टिना र क्याटलान क्लब बार्सिलोनाका पुर्व प्रशिक्षक मार्टिनोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । ६० वर्षीय मार्टिनोले फिल नेभिलको स्थान लिनेछन् । उनी १ जुनमा बर्खास्त गरिएको थियो ।

इन्टर मियामीको नयाँ प्रशिक्षक नियुक्त भएसँगै मार्टिनो र लियोनल मेस्सीबीच पुनर्मिलन हुने भएको छ । सात पटकका बालोन डी’ओर विजेता मेस्सी र मार्टिनोले यसअघि बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टोलीमा सँगै रहेका थिए । उनीहरुबीच तेस्रोपटक सहकार्य हुनेछ । मेस्सीले यसै समरमा फ्रान्सेली क्लब पिएसजी छाड्दै मियामी आएका थिए ।

सन् २०२२ को फिफा विश्वकपमा उनी मेक्सिकोका प्रशिक्षक रहेका थिए । मेक्सिको समूह चरणबाटै बाहिरिएपछि अर्जेन्टिनी मार्टिनोले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

‘टाटा एक उच्च सम्मानित व्यक्तित्व हो । उनको रेकर्ड आफैं बोल्छ ।’ इन्टर मियामीका सह मालि डेभिड बेकह्यामले भने, ‘हामी विश्वस्त छौं कि उनको अनुभवले हाम्रो टोलीलाई प्रेरणा दिनेछ र हाम्रा फ्यानहरूलाई उत्साहित बनाउनेछ उनको प्रभाव हेर्न तत्पर छौं ।’

मार्टिनोले आफ्नो कामको कागजात प्राप्त गरेपछि कोचिङको जिम्मेवारी ग्रहण गर्नेछ । मार्टिनोसँग एमएलएसको अनुभव छ । दुई वर्ष एमएलएस बसाई उनले २०१८ मा एट्लान्टा युनाइटेडलाई एमएलएस कपको उपाधि दिलाएका थिए । इन्टर मियामी १८ खेलबाट १३ हारका साथ तल्लो क्रममा छ ।

Share
Tweet

RELATED ARTICLES

  • स्पेनको गोल वर्षाले टर्कीलाई ध्वस्त पार्यो: क्रिकेट र फुटबल प्रेमीहरू, sartplay.com मा सट्टेबाजीको मजा लिनुहोस्!

    08/09/2025

  • इङ्ग्ल्याण्डको शानदार जितले फुटबल प्रेमीको मन जित्यो! नेपालका क्रिकेट र फुटबल फ्यानहरू, तपाईं तयार हुनुहुन्छ?

    07/09/2025

  • रोनाल्डो र फेलिक्सको जादुमयी प्रदर्शनले पोर्चुगलको धमाकेदार फुटबल जित! तपाईं पनि क्रिकेट र फुटबल जस्ता खेलकुदका फ्यान हुनुहुन्छ?

    07/09/2025

  • नेपाल-बंगलादेश फुटबल मैच: १० हजार टिकट बिक्रीमा, सट्टेबाजीको मजा कसरी लिने? sartplay.com मा जानुहोस्!

    05/09/2025

  • नेपालको यु–२३ फुटबल टिमको दुखद हार: के अब क्रिकेट र फुटबलमा सट्टेबाजीले उत्साह फर्काउँछ?

    04/09/2025

  • एरिक टेन ह्यागको दुखद यात्रा: दुई महिनामै बर्खास्त, फुटबल प्रशंसकहरूको पीडा र सट्टेबाजीको नयाँ मोड?

    03/09/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.