• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ

08/02/2023

पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितालाई चौधरी ग्रुपको उत्पादन मुस्ताङले मुख्य प्रायोजन गरेको छ । प्रायोजन सम्झौतापछि प्रतियोगिताको नाम अब ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ रहनेछ ।

भद्रपुरस्थित होटल आनीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र मुस्ताङका तर्फबाट नेसनल सेल्स हेड युवराज खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रतियोगिता फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुर–८ मा रहेको मेची रंगशालामा हुनेछ ।

रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको बताइएको छ । पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले उपाधिसहित १३ लाख र दोस्रो टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकपका लागि १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आयोजक भद्रपुर झापा ११, नेपालका तीन विभागीयसहित ६ वटा डिभिजन क्लब र भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लब गरि १० टोलीको सहभागिता रहनेछ झापा गोल्डकपका अध्यक्ष ढकालले बताए ।

Share
Tweet

RELATED ARTICLES

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

  • आर्सनल समर्थकहरूको सपना तोड्दै म्यानचेस्टर सिटीले लिग कप उपाधि जित्यो

    23/03/2026

  • जापानले तेस्रो पटक उचाल्यो एसियन महिला फुटबल उपाधि: फुटबल र सट्टेबाजीको यो जितले तपाईंको भावना छुन्छ

    22/03/2026

  • युरोपा लिग क्वाटरफाइनल समिकरण पूरा भयो फुटबल प्रेमीहरुको लागि सट्टेबाजीको रोमाञ्चक अवसर

    20/03/2026

  • फुटबल प्रेमीहरूको मन छुने दुख र खुशी : लिभरपुल र बार्सिलोनाको जितले सट्टेबाजी फ्यानहरूलाई नयाँ उत्साह दियो

    19/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.