• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित

03/04/2023

कप्तान करिम बेन्जेमाले पहिलो हाफमै ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

रियलले घरेलु मैदानमा रियल भालाडोलिडमाथि ६–० को फराकिलो जित निकाल्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको हो ।

रियलको जितमा बेन्जेमाले ह्याट्रिक पूरा गर्दा रोड्रिगो, मार्काे एसेन्सियो र लुकास भास्क्वेजले समान एक गोल थपे । रियलले पहिलो हाफमै चार गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । रियलले पहिलो हाफमा १५ मिनेटको अन्तरमा चार गोल गर्दै खेललाई पुर्ण रुपमा आफ्नो पकडमा राख्न सफल भएको थियो ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलको २२औं मिनेटमा रोड्रिगोको गोलबाट रियलले गोलको खाता खोलेको थियो । उनले मार्काे एसेन्सियोको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि कप्तान बेन्जेमाले ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै रियललाई पहिलो हाफमा ४–० ले अघि बढाए । २९औं मिनेटमा भिनिसियस जुनियरको पासमा पहिलो गोल गरेका बेन्जेमाले ३२औं मिनेटमा भिनिसियसकै पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । ३६औं मिनेटमा रोड्रिगोको पासमा बेन्जेमाले ह्याट्रिक पूरा गरे ।

६५औं मिनेटमा रोड्रिगोले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ७३औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई ५–० ले अघि बढाए । उनले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुकास भास्क्वेजले परिवर्तित खेलाडी इडेन हाजार्डको पासमा गोल गर्दै रियललाई ६–० को सानदार जित दिलाए ।

यस फराकिलो जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी १२ म छोट्याएको छ । दोस्रो स्थानमा रहेको रियलको २७ खेलबाट ५९ अंक पुगेको छ । समान खेलबार्ट शीर्षस्थानको बार्सिलोनाको ७१ अंक छ । पराजित रियल भालाडोलिड २८ अंक जोडेर १६औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.