• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बिश्वकपका कारण प्रिमियर लिगमा ‘बक्सिङ डे’ र ‘नयाँ बर्ष’ मा खेल नहुने

बिश्वकपका कारण प्रिमियर लिगमा ‘बक्सिङ डे’ र ‘नयाँ बर्ष’ मा खेल नहुने

29/07/2022

कतार बिश्वकपका कारण इंग्लिस प्रिमियर लिगमा बक्सिङ डे र नयाँ बर्षको दिन हुने खेल यो पटक नहुने भएको छ ।

प्रिमियर लिगले नयाँ सिजनको खेल तालिका बिहिबार सार्वजनिक गर्ने तालिका रहेको छ । तर नयाँ खेल तालिकामा बक्सिङ डे र नयाँ बर्षको दिन हुने खेल नराखिने बेलायती मिडियाले जनाएका छन ।

दुई दिनको नहुने खेल जनवरी दुई तारिमा हुने बताइएको छ । कतार बिश्वकपको फाइनल डिसेम्बर आठ तारिखमा हुनेछ । त्यसको १० दिनपछि प्रिमियर लिग फेरी सुरु हुनेछ ।

विश्वकपका कारण एफ ए कपको खेल तालिकापनि प्रभावित हुने भएको छ । जसमा अब जनवरी सातबाट सातामा दुई दिन हुने भएको छ ।

प्रिमियर लिगले आफ्नो खेल तालिका परिवर्तन गर्नुको पछाडी क्लबका प्रशिक्षक र ब्यवसायीक फुटबलर्स संघको दबाबका कारण रहेको बताइएको छ ।

नेशन्स लिगमा हंगेरीसँग चार शुन्यले पराजित भएको इंग्ल्याण्ड टिमका प्रशिक्षक गारेथ साउथगेटले आफ्नो टिमका खेलाडीलाई समरमा मात्र बिदा दिने निर्णय गरेका छन ।

Share
Tweet

RELATED ARTICLES

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

  • इटालीको पीडादायी असफलता : विश्वकपको सपना फेरि टुट्यो, नेपाली फुटबल प्रेमीको मन पनि दुख्यो

    01/04/2026

  • **आइपिएल २०२६ मा आज रोमाञ्चक भिडन्तः गुजरात टाइटन्स र पञ्जाव किंग्स आमने सामने**

    31/03/2026

  • इंग्ल्यान्डको बराबरीले हाम्रो मनलाई छोयोः बेन ह्वाइटको गोल र पेनाल्टीको दुख

    29/03/2026

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.