• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

08/09/2022

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा क्याटलान क्लब बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा सानदार सुरुवात गरेको छ ।

बार्सिलोनाले समूह चरणको पहिलो खेलमा भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो अन्तरले हरायो । घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केसी र फेरान टोरेसले १-१ गोल गरे । प्लेजनका जान सिकोराले एक गोल फर्काए । बार्सिलोनाका लागि ओस्मान डेम्बेलेले सानदार प्रदर्शन गरे ।

खेलको १३ औं मिनेटमा बार्सिलोनाले केसीको गोलमा अग्रता लिएको थियो । ओस्मान डेम्बेलेको कर्नरमा जुल्स कुन्डेले गरेको हेडरलाई केसीले हेडरमार्फत नै गोल गरेका थिए । ३४ औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर पार्यो । सर्जी रोबर्टोको पासमा लेवान्डोस्कीले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट सुन्दर फिनिस गरे ।

४४ औं मिनेटमा पाहुना टोलीले गोल फर्काउँदै बार्सिलोनाको अग्रता कम गर्यो । बाक्लाभ जेमेल्काको क्रसमा सिकोराको हेडर गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउन सकेनन् । तर इन्ज्युरी समयको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै २ गोलको अग्रता कायम गरे । डेम्बेलेले दायाँ विंगमा आफैं खुस्काएको बल ट्याकल गरेर जित्दै त्यसपछि दिएको क्रसलाई लेवान्डोस्कीले डाइभिङ हेडरमार्फत गोल गरे ।

दोस्रो हाफको ६७ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । उनले यसपटक पेनाल्टी क्षेत्र बाहिरबाट फेरान टोरेसको पासलाई सुन्दर फिनिस गर्दै ४-१ ले अघि बढाए । ७१ औं मिनेटमा डेम्बेलेको चलाखीपूर्ण फ्लिक पासलाई टोरेसले भलीमा गोल गर्दै जित पक्का गरे ।

यस जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । समूहको अर्को खेलमा बायर्नले इन्टरको मैदानमा २-० को जित दर्ता गर्यो ।

Share
Tweet

RELATED ARTICLES

  • भारतीय सुपर लिग स्थगित: फुटबलप्रेमीको मन किन भारी छ?

    12/07/2025

  • नेपालमा खेलकुदको उज्ज्वल भविष्य: जुवा, क्रिकेट र फुटबलको रोमाञ्चक यात्रा

    11/07/2025

  • क्रिकेट र फुटबलको रोमाञ्चक संसारमा जुवा र सट्टेबाजी: पीएसजीको ऐतिहासिक जित

    10/07/2025

  • चेल्सीको फिफा क्लब विश्वकप फाइनल यात्रा: फुटबल र सट्टेबाजीको रोमाञ्चक उत्साह

    09/07/2025

  • फुटबलको रोमाञ्च र जुवाको उत्साह: रियल मड्रिडको क्लब विश्वकप सेमिफाइनल यात्रा!

    06/07/2025

  • डियागो जोटाको दुखद निधन: फुटबल र क्रिकेटप्रेमीहरूको मन रुन्छ, के यो सत्य हो?

    04/07/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.