• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » पाकिस्तानी अलराउन्डरले नेपाल टि२० लिग खेल्ने

पाकिस्तानी अलराउन्डरले नेपाल टि२० लिग खेल्ने

17/12/2022

पाकिस्तानका अलराउन्डर हुसेन तालतले अर्को साता देखि नेपालमा हुने नेपाल टि२० लिग विराटनगर सुपर किंग्सबाट खेल्ने भएका छन् ।

विराटनगर सुपर किंग्सले विदेशी खेलाडीको नाम सार्वजनिक गर्दै पाकिस्तानी हुसेन आउने जनाएको छ । तीव्र गतिका बलिङ अलराउन्डर हुसेनले पाकिस्तानबाट १ ओडिआई र १८ टि२० आई खेल खेलेका छन् । २६ वर्षीय उनी मध्यक्रममा राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

टि२० आईमा उनले २ अर्धशतकसहित कुल ३ सय ९४ रन बनाउनुको साथै ४ विकेट लिएका छन् । २०१८ मा वेस्टइन्डिजविरुद्ध कराँचीमा टि२० आईमा डेब्यू गरेका उनी २०२१ मा दक्षिण अफ्रिकाविरुद्ध खेलपछि टोलीमा छैनन् ।

विराटनगरको मार्की खेलाडीमा रोहित पौडेल छन् । रोहितसँगै, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, साहब आलम, नारायण जोशी, सूर्य तामाङ, अमरसिंह राउटेला, प्रदीप ऐरी, पृथु बाँस्कोटा र रिजन ढकाल छन् ।

प्रतियोगिता २३ डिसेम्बर देखि १० जनवरीसम्म टियु मैदानमा हुनेछ । विराटनले पहिलो खेल २४ डिसेम्बरमा लुम्बिनी अल स्टार्ससँग खेल्नेछ । ६ टोली सहभागीत प्रतियोगितामा डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ ।

Share
Tweet

RELATED ARTICLES

  • नेपालको टी-२० विश्वकप यात्रामा कठिन मोड: इटालीसँग १० विकेटको हारले मन दुखायो

    13/02/2026

  • नेपालको टी-२० विश्वकप यात्रा: इटालीविरुद्ध पहिलो **जुवा** जितेर इतिहास रच्ने आशा

    12/02/2026

  • पाकिस्तानको रोमाञ्चक जितले क्रिकेट प्रेमीको मन जित्यो – लगातार दोस्रो सफलता!

    11/02/2026

  • दक्षिण अफ्रिकाको रोमाञ्चक जितले नेपाली क्रिकेट प्रेमीको मन जित्यो – क्यानडालाई ५७ रनले हराउँदै विजयी सुरुवात

    10/02/2026

  • नेपालले इङ्ल्यान्डलाई हराउन लागेको थियो, तर अन्तिम बलमा फेरि हृदय टुट्यो – टी-ट्वान्टी विश्वकपको रोमाञ्चक खेल

    09/02/2026

  • आजबाट टी-२० विश्वकपको रोमाञ्चक यात्रा सुरु हुँदैछ, नेपाली दर्शकको मनमा उत्साहको लहर

    07/02/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.